१९ असार, काठमाडौं । संघीय संसदको संसदीय विषयगत समितिका सभापति चयनका लागि शीर्ष नेताहरुले थप पाँच दिन समय मागेका छन् । मंगलबार सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख विपक्षी दलको नेता केपी शर्मा ओली, प्रमुख सत्ताघटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङलाई बोलाएर संसदीय समितिको सभापतिका […]