प्रधानन्यायाधीश राणामाथिको महाअभियोग पारित गर्नू : नेपाल बार एसोसिएसन

काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोगको प्रस्ताव पारित गर्न माग राखेको छ। एशोसिएशनको अखिल नेपाल कानुन व्यवसायीको १५ औँ राष्ट्रिय सम्मेलनले २४ बुँदे घोषणा पत्र जारी गर्दै राणामाथिको महाअभियोग प्रस्ताव पारित गर्न भनेको हो। हरेक तीन वर्षमा आयोजना हुने सम्मेलनले यस पटक ‘कानुनी शासन र संवैधानिक सर्वोच्चता: व्यावसायिक र मर्यादित बार […]

सम्बन्धित सामग्री

प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै रौतहटका वकिलहरुले दिए धर्ना

नेपाल बार एसोसिएसन रौतहटका अध्यक्ष नन्द किशोर साहको अध्यक्षतामा वकिलहरुले आइतबार जिल्ला अदालतमा धर्ना दिएका हुन्।...

संसदकाे समस्याका कारण सर्वाेच्चले पाएन एक वर्षदेखि प्रधानन्यायाधीश

नेपाल बार एसोसिएसन सर्वोच्चमा प्रधानन्यायाधीश नियुक्त नगर्नुमा न्यायालयको भूमिका कम गर्ने उद्देश्य रहेको बताउँछ ।

नेपाल बार एसोसिएसन उदयपुरको अध्यक्षमा निरौला

नेपाल बार एसोसिएसन उदयपुर इकाईको १६ औँ अधिवेशन तथा २७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । अधिवेशनले नयाँ कार्य समितिका पदाधिकारीहरू निर्विरोध चयन गरेको छ । उदयपुर बार इकाईको अध्यक्षमा मोहनकुमार निरौला निर्विरोध चयन गरेको हो ।त्यसैगरी उपाध्यक्षमा भक्तबहादुर दनुवार, सचिवमा सुमित्रा कोइराला र कोषाध्यक्षमा दीपक बस्नेत चयन भएका छन् । सदस्यहरूमा दुर्गाकृष्ण पोखरेल, लक्ष्मीनारायण चौधरी, केदारबहादुर कटुवाल, कञ्चन श्रेष्ठ र कृष्णबहादुर खत्री चयन भएका हुन् । पार्षद् सदस्यमा कृष्णबहादुर बस्नेत, गणे

नेपाल बार मतगणनामा गठबन्धनको अग्रता कायमै, अध्यक्षका उम्मेदवार दोब्बरले अगाडि

काठमाडौँ – नेपाल बार एसोसिएसन जारी मतगणनामा गठबन्धननिकट कानुन व्यवसायीका सबै उम्मेदवारको अग्रता कायमै छ। कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीनिकट कानुन व्यवसायीका अध्यक्षका साझा उम्मेदवार वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेको प्यानलले अग्रता लिएको हो। बुधबार दिउँसो ३ बजेसम्म घिमिरेले १०७५ मत पाएका छन् भने एमालेनिकट कानुन व्यवसायीहरूको संगठन पिपिएलबाट अध्यक्षका प्रत्यासी बनेका विष्णुमणि अधिकारीले ५५३ […]

‘नेपाल बारको आन्दोलनमा प्रहरी दमन आपत्तिजनक’

काठमाडौं- नेपाल बार एसोसिएसन मानव अधिकार तथा जनसरोकार समितिले बारका न्यायाधीशहरूमाथि भएको धरपकडप्रति आपत्ति जनाएको छ । नेपाल बारले न्यायपालिका भित्रका विकृति, विसंगती, बिचौलिया, भ्रष्टाचार हटाई न्यायपालिकाको जनआस्था बढाउने, स्वतन्त्र, सक्षम, निष्पक्ष र हस्तक्षेपमुक्त न्यायपालिका बनाउने कार्यमा प्रधानन्यायाधीश बाधक रहेको भन्दै शान्तिपूर्वक गरिरहेको आन्दोलनमा प्रहरी दमन हुनु दुखद रहेको समितिको निष्कर्ष रहेको  छ । ‘नेपाल बारको […]

बारलाई नमनाएसम्म प्रधानन्यायाधीशसँग बेन्च सेयरिङ नगर्ने न्यायाधीशहरूको निर्णय

काठमाडौँ– पूर्ण बैठक बसेर गोलाप्रथाबाट मुद्दा सुनुवाइ गर्ने निर्णय गरेका न्यायाधीशहरूले नेपाल बार एसोसिएसन र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबीच सहमति नभएसम्म जबरासँग बेन्च सेयरिङ नगर्ने सहमति गरेका छन्। इजलास फर्कने असन्तुष्ट न्यायाधीशको कदमप्रति नेपाल बारले शंका व्यक्त गरेको भन्दै न्यायाधीशहरूले आफूहरू गोलाप्रथाबाट मुद्दा हेर्न इजालास गए पनि जबरासँगको इजलासमा भने नबस्ने निर्णय गरेका हुन्। बैठकपछि कुरा […]

उच्च अदालत जनकपुरमा कानून व्यवासायीहरूको धर्ना

जनकपुरधाम– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै उच्च अदालत जनकपुरको मुल गेटमा नेपाल बार एसोसिएसन जनकपुरका पदधिकारीहरूले धार्ना दिएका छन् । नेपाल बार एसोसिएसन जनकपुरका अध्यक्ष अधिवक्ता किशोरी साहको नेतृत्व कानून व्यवसायीहरूले आइतबार बिहान ११ बजेदेखि धर्नामा बसेका हुन् । ‘न्यायपालिकामा शुद्धीकरणको लागि धर्ना कार्यक्रम’ लेखिएको ब्यानरसहित कानून व्यवसायीहरू उच्च अदालतको मुल गेटमै धर्ना दिएपछि […]

हाम्रो अहिलेको माग भनेको प्रधानन्यायाधीशको राजीनामा हो : ईश्वरी प्रसाद भट्टराई

नेपाल बार एसोसिएसनका उपाध्यक्ष ईश्वरी प्रसाद भट्टराई प्रधानन्यायधीश चोलेन्द्र प्रसाद जबराले राजीनामा दिनुपर्ने बताएका छन्। न्यायपालिकाको गरिमा र स्वतन्त्रताकोलागि नेपाल बार एसोसिएसन मौन नहुने र यसको लागि आन्दोलन गर्न परे पनि एसोसिएसन पछि नहट्ने उनले स्पष्ट पारेका छन्।

एमिकस क्युरीमा चार  वरिष्ठ अधिवक्ता सिफारिस

नेपाल बारबाट राघवलाल वैद्य र उषा मल्ल पाठक, सर्वोच्च बारबाट कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसी संसद् विघटनसम्बन्धी मुद्दामा माग गरिएका चार एमिकस क्युरी सिफारिस भएका छन् । नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत...