प्रधानन्यायाधीश जबरासँग गल्यो नेपाल बार, १ महिना बिदा बसिदिन आग्रह

काठमाडौं, १४ मंसिर । नेपाल बार एशोसिएशनको आन्दोलन तुहिने भएपछि बारले फेश सेभिङको लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग सम्झौता गर्न लागेको छ । खासगरी प्रधानन्यायाधीश जबराको राजीनामा मागेर आन्दोलित बार अहिले सुस्ताएको छ । कारण-सर्वोच्च अदालत नियमित रुपमा सुचारु हुन थालेको छ। र, अधिकांश अधिवक्ताहरु नियमित बहस तथा पैरवीमा सहभागी हुन थालको छन् । न्यायाधीशहरु […]

सम्बन्धित सामग्री

प्रधानन्यायाधीश राणामाथिको महाअभियोग पारित गर्नू : नेपाल बार एसोसिएसन

काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोगको प्रस्ताव पारित गर्न माग राखेको छ। एशोसिएशनको अखिल नेपाल कानुन व्यवसायीको १५ औँ राष्ट्रिय सम्मेलनले २४ बुँदे घोषणा पत्र जारी गर्दै राणामाथिको महाअभियोग प्रस्ताव पारित गर्न भनेको हो। हरेक तीन वर्षमा आयोजना हुने सम्मेलनले यस पटक ‘कानुनी शासन र संवैधानिक सर्वोच्चता: व्यावसायिक र मर्यादित बार […]

नेपाल बार र प्रधानमन्त्री देउवा बीच छलफल

नेपाल बार एशोसिएशनका पदाधिकारी र आन्दोलित कानून व्यवसायीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् ।शुक्रवार प्रधानमन्त्री निवास बालुवाटार पुगेका कानून व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा बारे प्रधानमन्त्रीसँग छलफल गरेका हुन् । प्रधानमन्त्री देउवाले अदालतमा भइरहेको आन्दोलन बारे छलफल गर्न नेपाल बार एशोसिएशन र सर्वोच्च बार एशोसिएशनका पदाधिकारीहरुलाई बालुवाटार बोलाएका थिए । छलफलपछि नेपाल बार […]

नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश जबरासँग वार्ता नगर्ने

काठमाण्डाै – नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग वार्ता नगर्ने भएको छ । आज साेमवार बसेको बार एसोसिएशनको बैठकले प्रधानन्यायाधीश जबरासँग वार्ता नगर्ने निर्णय गरेको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिनुभयो । प्रधानन्यायाधीश जबराले आज बिहान विज्ञप्ति निकालेर संवादका लागि आह्वान गर्दै संवादबाटै समस्याको समाधान गर्न सकिने बताउनुभएको थियो । तर प्रधानन्यायाधीशसँगको संवादले समस्या समाधान नहुने अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले प्रधानन्यायाधीश जबरासँग आफूहरूले कुनै किसिमको वार्ता नगर्ने भन्दै...

प्रधानन्यायाधीश जबराले बोलाएको वार्तामा नेपाल बार नजाने

काठमाडौं, २९ कार्तिक । नेपाल बार एशोसिएशन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको वार्तामा सहभागी नहुने भएको छ । आज विहानमात्रै प्रधानन्यायाधीश जबराले वार्ता तथा सम्वादमा आउनको लागि नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बारलाई आह्वान गरेका थिए । तर, प्रधानन्यायाधीश जबराको राजीनामा मागेर अदालत परिसरमा धर्नामा बसेका कानून व्यवसायीहरुले भने कुनैपनि हालतमा वार्तामा सहभागी नहुने […]

आज प्रधानन्यायाधीश राणालाई सर्वोच्च छिर्न नदिने तयारीमा नेपाल बार

काठमाडौं, कार्तिक २६ । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आज सर्वोच्च परिसरमा प्रवेश गर्न नदिने तयारी गरेको छ । राणाको राजीनामा माग्दै चरणबद्ध आन्दोलनमा उत्रिएको बारले आजको आन्दोलनलाई थप सशक्त बनाउने जनाएको छ । बिहीबार सर्वोच्च परिसरमा कानुन व्यवसायी र सुरक्षाकर्मीबीच भएको धकेलाधकेलमा ७ घाइते भएपछि बारले आज कडा आन्दोलनको तयारी गरेको छ । […]

प्रधानन्यायाधीशविरुद्ध दोस्रो चरणको आन्दोलन तयारी गर्दै नेपाल बार

नेपाल बार एसोसिएसनले तिहार बिदाको समयमा पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा विरुद्धको आन्दोलनको तयारीलाई निरन्तरता दिएको छ। तिहारअघि कालोपट्टी बाँधेर पहिलो चरणको आन्दोलन गरेको बारले दोस्रो चरणको आन्दोलनलाई निरन्तरता दिएको हो।नेपाल...

प्रधानन्यायाधीश असफल हुनुभयो, अब निकास दिनुपर्छ : नेपाल बार

नेपाल बार एसोसिएसले प्रधानन्यायाधीश न्यायिक नेतृत्वमा असफल भएको निष्कर्ष निकालेको छ। सोमबार बसेको बारको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि जानकारी दिँदै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने 'उहाँले सम्हाल्न सक्नुभएन...

प्रधानन्यायाधीश जबरा र नेपाल बार एशोसिएशनका पदाधिकारीबीच छलफल सुरु

काठमाडौं, ७ कार्तिक । नेपाल बार एशोसिएशनका पदाधिकारी र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबीच भेटवार्ता सुरु भएको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठको नेतृत्वमा पदाधिकारीले अहिले प्रधानन्यायाधीश जबरासँग भेटवार्ता सुरु गरेको हो । श्रेष्ठले हिजै रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा आज भेटवार्ता हुने बताएका थिए । यद्धपी उनले आफूहरुले प्रधानन्यायाधीश जबराको राजीनामा नमागेको स्पष्ट पारेका थिए । […]

प्रधानन्यायाधीशको राजीनामाबारे कुनै छलफल भएको छैन : नेपाल बार एशोसिएशन

काठमाण्डाै – नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको विषयमा कुनै छलफल नभएको स्पष्ट पारेको छ । नेपाल बार एशोसिएzनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने वा नमाग्ने भन्ने विषयमा कुनै छलफल नभएको प्रष्टयाउनुभएको हो । काठमाण्डौमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले पूर्व न्यायाधीश फोरमले प्रधानन्यायाधीश जबराको राजीनामा मागेको वक्तव्यबारे पनि आफूहरुलाई औपचारिक जानकारी नआएको बताउनुभयो । अध्यक्ष श्रेष्ठले पूर्व न्यायाधीश फोरमले मागेको राजीनामाबारे प्रधा...