काठमाडौँ – नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजीनामा दिए न्यायालयमा देखिएका ८० प्रतिशत समस्याको समाधान निस्कने दाबी गरेको छ। मंगलबार बारको आन्दोलनबारे सम्पादकहरुसँगको छलफलमा अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायपालिकामा देखिएका सबैजसो समस्या नेतृत्वको कारण भएकाले उनी इमानदार भए स्वत: समाधान निस्कने बताएका हुन्। राणाको कारण दिनदिनै न्यायपालिकामा विकृति मौलाइरहेको उल्लेख गर्दै सुधारका लागि उनको […]