प्रधानमन्त्री ओली भने - सरकारसँग लगभग दुई तिहाइ छ भन्ने हेक्का रहोस्

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारसँग लगभग दुई तिहाइ छ भन्ने हेक्का रहोस् भन्दै परिवर्तनको हल्ला गर्नेलाई चेतावनी दिएका छन् । प्रहरी दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले चेतावनी दिँदै दिनैपिच्छे सरकार परिवर्तन हुन्छ भन्ने हल्लाको पछि नलाग्न आग्रह गर्दै सरकारसँग लगभग दुई तिहाइ रहेको बताएका हुन् ...

सम्बन्धित सामग्री

सरकारको आयुवारे प्रधानमन्त्री ओली किन सशंकित ? : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । संसद्का दुई ठूला दल मिलेर गठन भएको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारसँग दुई तिहाइ बहुमत छ । तर, सरकारको नेतृत्व गरिरहेका तिनै ओली -

प्रधानमन्त्री ओलीले भने- सरकारसँग लगभग दुई तिहाइ बहुमत छ, सबैलाई हेक्का होस्

'यो सरकार खरानीको डल्लो होइन,' उनले भने, 'यो कांग्रेस र एमाले मिलेर बनेको सरकार हो । सरकारसँग लगभग दुई तिहाइ बहुमत छ भन्ने हेक्का सबैलाई होस् ।'

प्रधानमन्त्री ओलीले भने- सरकारसँग लगभग दुई तिहाइ बहुमत छ, सबैलाई हेक्का होस्

'यो सरकार खरानीको डल्लो होइन,' उनले भने, 'यो कांग्रेस र एमाले मिलेर बनेको सरकार हो । सरकारसँग लगभग दुई तिहाइ बहुमत छ भन्ने हेक्का सबैलाई होस् ।'

प्रधानमन्त्री ओली भने - सरकारसँग लगभग दुई तिहाइ छ भन्ने हेक्का रहोस्

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारसँग लगभग दुई तिहाइ छ भन्ने हेक्का रहोस् भन्दै परिवर्तनको हल्ला गर्नेलाई चेतावनी दिएका छन् । प्रहरी दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले चेतावनी दिँदै दिनैपिच्छे सरकार परिवर्तन हुन्छ भन्ने हल्लाको पछि नलाग्न आग्रह गर्दै सरकारसँग लगभग दुई तिहाइ रहेको बताएका हुन् ...

व्यवस्थापिका व्यवस्थित बनोस्, सरकारलाई उत्तरदायी बनाओस्

संसद् र संसदीय समितिले विचित्रको परिस्थिति भोग्यो, पूर्ववर्ती केपी शर्मा ओली सरकारको पालामा । संसद्, संसदीय समिति सरकारलाई प्रश्न सोध्ने र जवाफदेही तुल्याउने मामिलामा चुकेकै हुन्, अनेकन् कारणले गर्दा । अनि यो संसद् र राजनीतिक दल दुवैले स्वीकारेको तथ्य पनि हो । हुन पनि प्रारम्भिक चरणमा दुई तिहाइ बहुमत नजिकको सरकारसँग संसद् र स…

कर तिर्ने समय थप गरिदिन महासङ्घको आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घले कोभिड–१९ को नयाँ भेरियण्टको सङ्क्रमण रोकथामका लागि मुलुकको झन्डै दुई तिहाइ भूभागमा निषेधाज्ञा लकडाउन जारी रहेका कारण सरकारलाई बुझाउनु पर्ने कर राजस्वको विवरण बुझाउनु पर्ने म्याद र कर रकम भुक्तानीको लागि समय थप गर्न सरकारसँग अनुरोध गरेको छ।

कर तिर्ने समय थप गर्न महासंघकाे आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कोभिड–१९ को नया भेरियन्टकाे संक्रमण रोकथामका लागि मुलुकको झण्डै दुई तिहाइ भूभागमा निषेधाज्ञा जारी रहेका कारण सरकारलाई बुझाउनुपर्ने कर राजस्वको विवरण र कर रकम भुक्तानीको लागि समय थप गर्न सरकारसँग अनुरोध गरेको छ । महासंघले सरकारको सम्बन्धित निकायमा पत्राचार गरी अहिलेको विषम परिस्थितिलाई मनन गरी...

‘नेकपा फुटेकै छैन, कांग्रेसले के आधारमा सरकार गठनको कुरा गर्ने ’

काठमाण्डाै – नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवादको टुङ्गो नलागेसम्म नयाँ सरकारको विषयमा कुनै निर्णय नगर्ने भएको छ । बिहीवार बसेको पदाधिकारीको बैठकले अहिले नयाँ सरकारको विषयमा कांग्रेसले कुनै निर्णय र अग्रसरता नलिने निर्णय गरेको कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले उज्यालोलाई जानकारी दिनुभयो ।सर्वोच्चले संसद् पुनर्स्थापनकाे फैसला गरे पनि अहिलेसम्म नेकपा कानुनी रूपमा एक रहेको र सरकारसँग दुई तिहाइ मत रहेकाले कांग्रेसले अन्य विषयमा सोच्न उपयुक्त नहुने पदाधिकारी बैठकले निर्णय गरेको छ...

पूरा दुई तिहाइ

प्रधानमन्त्री केपी ओलीले अक्सर भन्ने कुरा त्यही हो- यो सरकारसँग दुई तिहाइ छ । वास्तवमा सरकार दुई तिहाइवाला नै हो । सरकारसँग दुई तिहाइ भएको कुरा कसैले बिर्सनु हुँदैन । जनताले बिर्सेलान् कि भन्ने चिन्ता प्रधानमन्त्रीलाई छ क्यारे ! त्यसैले उहाँ पटक-पटक जनतालाई जानकारी होस् भनेर पनि दोहोराउनु हुन्छ, सरकारसँग दुई तिहाइ छ ।

जाजरकोटमा गरिबका नाउँमा धनीलाई गरिब-परिचय पत्र बाँडिएकोेमा खारेज गर्न माग

जाजरकोट – धनी व्यक्तिहरुलाई बाँडिएको गरिब परिचय पत्र खारेज गर्न जाजरकोटका गरिब परिवारले सरकारसँग माग गरेका छन् । दुई तिहाइ बहुमतको सरकारले वितरण शुरु गरेकोे गरिब परिचय पत्र जाजरकोटमा धनी व्यक्तिहरुलाई बाँडिएको भन्दै उनीहरुले यस्तो माग राखेका हुन् । वास्तविक गरिबको पहिचान नगरी टाठा–बाठाहरुले मात्रै परि...