काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कोभिड–१९ को नया भेरियन्टकाे संक्रमण रोकथामका लागि मुलुकको झण्डै दुई तिहाइ भूभागमा निषेधाज्ञा जारी रहेका कारण सरकारलाई बुझाउनुपर्ने कर राजस्वको विवरण र कर रकम भुक्तानीको लागि समय थप गर्न सरकारसँग अनुरोध गरेको छ ।
महासंघले सरकारको सम्बन्धित निकायमा पत्राचार गरी अहिलेको विषम परिस्थितिलाई मनन गरी...