जाजरकोट – धनी व्यक्तिहरुलाई बाँडिएको गरिब परिचय पत्र खारेज गर्न जाजरकोटका गरिब परिवारले सरकारसँग माग गरेका छन् ।
दुई तिहाइ बहुमतको सरकारले वितरण शुरु गरेकोे गरिब परिचय पत्र जाजरकोटमा धनी व्यक्तिहरुलाई बाँडिएको भन्दै उनीहरुले यस्तो माग राखेका हुन् ।
वास्तविक गरिबको पहिचान नगरी टाठा–बाठाहरुले मात्रै परि...