पूरा दुई तिहाइ

प्रधानमन्त्री केपी ओलीले अक्सर भन्ने कुरा त्यही हो- यो सरकारसँग दुई तिहाइ छ । वास्तवमा सरकार दुई तिहाइवाला नै हो । सरकारसँग दुई तिहाइ भएको कुरा कसैले बिर्सनु हुँदैन । जनताले बिर्सेलान् कि भन्ने चिन्ता प्रधानमन्त्रीलाई छ क्यारे ! त्यसैले उहाँ पटक-पटक जनतालाई जानकारी होस् भनेर पनि दोहोराउनु हुन्छ, सरकारसँग दुई तिहाइ छ ।

सम्बन्धित सामग्री

गण्डकीको मुख्यमन्त्री दौडमा सुरेन्द्र र खगराज

३ कात्तिक, पोखरा । वाम गठबन्धन गरेर अघिल्लो निर्वाचनमा झण्डै दुई तिहाइ बहुमतसहित मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङले सोचेकै थिएनन्, कार्यकाल पूरा नगरी सरकारै ढल्छ । न त कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले नै सोचेका थिए, नेकपा विवादले गठबन्धनको सरकार ढल्छ र मुख्यमन्त्रीको ढोका खुल्छ भन्ने । अघिल्लो निर्वाचनमा एमाले–माओवादी गठबन्धनको सरकार बन्ने चुनावअघि नै […]

‘प्रतिनिधि र प्रदेश निर्वाचनमा बहुमतको लक्ष्य लिएका छौँ’

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रतिनिधि र प्रदेशको निर्वाचनमा बहुमत ल्याउने लक्ष्य रहेको बताएका छन् । उपसभामुख खड्काले आज हेटौँडामा आयोजित जनप्रतिनिधि सम्मान कार्यक्रममा  पार्टीको मूलभूत एजेन्डा पूरा गर्न पनि बहुमत आवश्यक रहेको बताए ।उनले काँग्रेसले चाहेर मात्रै गठबन्धन नभएको बताउँदै दुई तिहाइ बहुमत पाएको नेकपाको जनविरोधी काम, मनलाग्दी र ज्यादतीको अन्त्य गर्न गठबन्धन गरेको बताए । उनले भने, “संविधान र लोकतन्त्र विरोधी गतिविधिले गठबन्धन निर्माण भएको हो ।” &nb

१८ सय किमी सडक कालाेपत्र गर्ने लक्ष्य, झन्डै ६ सय किमी मात्रै पूरा भयाे

काठमाण्डौ – चालु आर्थिक वर्षमा लक्ष्यको एक तिहाइ सडक मात्रै कालोपत्र हुने भएको छ । पूरक बजेट ढिला आउनु, कोभिड सङ्क्रमण नहट्नु र निर्माण व्यवसायीको 'कन्सट्रक्शन होलिडे' का कारण लक्ष्यभन्दा कम मात्रै सडक कालोपत्र हुने देखिएको हो ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालु आवमा एक हजार आठ सय किमी सडक कालोपत्रको लक्ष्य लिएको थियो । गएको महिनासम्ममा झन्डै ६ सय किमी मात्रै कालोपत्र गरिसकिएको सडक विभागका महानिर्देशक अर्नुनजङ्ग थापाले बताउनुभयो । आठ सय किमी सडक ग्राभेल गर्ने लक्ष्य लिइएकोमा अहिलेसम्म दुई सय...

पुँजीगत खर्च सत्ताइस प्रतिशत

काठमाडौं, बैशाख ४ । चालू आर्थिक वर्ष पूरा हुन तीन महिना बाँकी रहँदा पनि पुँजीगत खर्च एक तिहाइ पनि हुन सकेको छैन । आव २०७८/७९ को नौ महिना पूरा भइसक्दा लक्ष्यको २७.४५ प्रतिशत मात्रै पुँजीगत खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । चैतसम्मको पुँजीगत खर्च एक खर्ब तीन अर्ब ७८ करोड रुपियाँ मात्र खर्च […]

राष्ट्रिय सभामा सत्ता गठबन्धनको दुई तिहाइ वामदेवको हातमा

१२ माघ, काठमाडौं । राष्ट्रिय सभामा स्पष्ट दुई तिहाइ बहुमत पुर्‍याउने पाँचदलीय सत्ता गठबन्धनको प्रयास विफल भएको छ । र अब सत्ता गठबन्धनलाई राष्ट्रिय सभामा दुई तिहाइ दिने नदिने मनोनीत सांसद वामदेव गौतमको हातमा पुगेको छ । चारवर्षे कार्यकाल पूरा गरी विदा हुन लागेका १९ राष्ट्रिय सभा सदस्य पदका लागि बुधबार भएको निर्वाचनमा सत्ता गठबन्धनले […]

सरकारले राष्ट्रियसभा सदस्यको निर्वाचन मिति छिट्टै तोक्ने

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा सदस्यको निर्वाचन मिति सरकारले छिट्टै तोक्ने बताएका छन् । सोमबार निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा उनले प्रतिनिधिसभा र प्रदेशसकाको रिक्त सदस्य चयनका लागि उपनर्वाचनबारे सत्ता साझेदार दलहरुसँग छलफल गरी निश्कर्षमा पुग्ने बताएका हुन् । राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि आगामी फागुन २१ गते पूरा हुँदैछ । प्रधानमन्त्री र आयोग पदाधिकारीको […]

चरिकोट–जिरी सडकको ३३ किलोमिटर कालोपत्रे

चरिकोटदेखि जिरीसम्मको सडक विस्तार आयोजनाको ७० प्रतिशत काम पूरा भएको छ । सडक विस्तारको ५५ किलोमिटरमध्ये ३३ किलोमिटर कालोपत्रे पूरा भएको छ । दुई तिहाइ बढी सडकको कालोपत्रे पूरा भएसँगै अब जिरीसम्मको यात्रा पनि सहज हुँदै गएको छ ।तीव्र गतिमा काम भइरहेकै बेला गत वर्ष एक्कासि लकडाउन हुँदा काम रोकिँदा ढिला भएको थियो । अघिल्लो […]

संसदमा एक तिहाइ महिला पुर्याउन कठिन

संसदमा एक तिहाइ महिलाको उपस्थिति गराउनुपर्ने संवैधानिक व्यवस्था पूरा गर्न दलहरुलाई पछिल्लो मत परिणामले गाह्रो पर्नसक्ने संविधानविद्हरुले बताएका छन्।