ट्रेडमार्क दुरुपयोगविरुद्ध नर्थफेसको उजुरी, ठमेलका पसलहरुमा छापा

२९ साउन, काठमाडौं । आफ्नो ट्रेडमार्क दुरुपयोग भएको भन्दै अमेरिकी कम्पनी 'द नर्थफेस अपिरियल कर्पोरेसन' नेपाल आएको छ । र, जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा आफ्नो ट्रेडमार्क दुरुपयोग भएको भन्दै उजुरी दिएको हो । नर्थफेसको उजुरीपछि उद्योग …

सम्बन्धित सामग्री

उद्योग विभागमा ५८ हजार स्वदेशी तथा विदेशी ट्रेडमार्क दर्ता

०७९ फागुनसम्म उद्योग विभागमा औद्योगिक बौद्धिक सम्पत्तिका रुपमा करिब ५८ हजार स्वदेशी तथा विदेशी ट्रेडमार्क दर्ता भएका छन्। सरकारले आइतबार सार्वजनिक गरेको ‘आर्थिक सर्वेक्षण ०७९/८०’ अनुसार ५७ हजार ७७९ ट्रेडमार्क दर्ता...

सीटीसी चियाले पनि ट्रेडमार्क पाउने

नेपाली अर्थोडक्स चियाले आफ्नै ट्रेडमार्क पाए पनि राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सीटीसी चियाको ट्रेडमार्क निर्माण गरिरहेको छ । स्वदेश र विदेशका उपभोक्तालाई नेपाली चिया चिनाउन, चियाप्रति आकर्षण बढाउन, नेपाली सीटीसी चियाको अन्तर्राष्ट्रिय बजार विस्तार एवं विकास गर्न र चिया उत्पादक, प्रशोधक, निर्यातकर्ता तथा चिया व्यवसायीको सामूहिक प्रतिस्पर्धात्मक क्षमता विकासमा सहयोग पुग्ने उद्देश्यले ट्रेडमार्क […]

ट्रेडमार्क दर्ता बढ्दा डिजाइन र प्याटेन्ट भने घट्यो

नेपालमा ट्रेडमार्क दर्ताको संख्या ५६ हजार पुगेको छ । उद्योग विभागका अनुसार चालू आर्थिक वर्ष २०७८-०७९ को चैत मसान्तसम्ममा २ हजार ३ सय ५६ को संख्यामा ट्रेडमार्क दर्ता भई अहिलेसम्मको संख्या ५६ हजार पुगेको हो ।विभागले बौद्धिक सम्पत्तिका अन्य विधाहरू प्याटेन्ट र डिजाइनको तुलनामा ट्रेडमार्क दर्ता बढी भए पनि अपेक्षाकृत रुपमा अझै बढ्न नसकेको जनाएको […]

डिजाइन र ट्रेडमार्क दोब्बर, प्याटेन्ट दर्ता शून्य

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा औद्योगिक सम्पत्तिअन्तर्गत डिजाइन र ट्रेडमार्क दर्ता बढे पनि प्याटेन्ट दर्ता भने शून्य रहेको छ । उद्योग विभागका अनुसार गत आर्थिक वर्षको पहिलो ६ महिनामा पनि प्याटेन्ट दर्ता भएका थिएनन् भने चालू आवमा पनि कुनै प्याटेन्ट दर्ता हुन सकेनन् । तर, डिजाइन र ट्रेडमार्क दर्ता भने गत आवको तुलनामा दोब्बरभन्दा […]

कमजोर कानूनी व्यवस्थामा टेकेर चारिन्छ ट्रेडमार्क, २०६५ सालदेखिको विवाद कायमै

नेपालको कमजोर कानुन र फितलो कारबाही व्यवस्थाको फाइदा उठाउँदै ट्रेडमार्क चोरी गर्ने क्रम बढेको छ । उद्योग विभागमा सबैखाले ट्रेडमार्क चोरीसम्बन्धी कुल ८८९ वटा उजुरी कारबाही प्रक्रियामा छ । यद्यपी, नेपालमा बौद्धिक सम्पत्ति रक्षा गर्ने ऐन कानुन नै नभएको भने होइन ।यतिबेला ट्रेडमार्क र बौद्धिक सम्पत्तिको संरक्षण गर्न बनेको ‘पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन, २०२२’ कार्यान्वयनमा छ । तर, यो कानुनमा भएको व्यवस्था धेरै पुरानो हुँदा र बौद्धिक सम्पत्तिसम्बन्धी प्रचलन र व्यवस्था फेरिँदा समस्या

थप पाँच उत्पादनको सामूहिक ट्रेडमार्क दर्ता हुँदै

मुलुकको निकासी व्यापार प्रवद्र्धनका लागि सामूहिक व्यापार चिन्ह (कलेक्टिभ ट्रेडमार्क) दर्ता गर्ने क्रम बढ्न थालेको छ । हालसम्म निकासीजन्य चार उत्पादनको कलेक्टिभ ट्रेडमार्क दर्ता भइसकेको छ भने अन्य पाँच उत्पादन प्रक्रियामा रहेका छन् ।उद्योग विभागका अनुसार नेपाल जुट, नेपाल कार्पेट, कफी उत्पादक सहकारीहरुले प्रवद्र्धन गरेको कफी, जुजु धौ लगायत पाँचवटा अन्य उत्पादनको सामूहिक ट्रेडमार्क दर्ता […]

मिस नेपाल यूएसले अमेरिकामा पायो ट्रेडमार्क

यो अमेरिकामा नेपालीहरु सम्बन्धित सौन्दर्य प्रतियोगिता गर्न ट्रेडमार्क पाउने पहिलो संस्था हो

‘मिस नेपाल युएस’ ले पायो अमेरिकामा ट्रेडमार्क

‘मिस नेपाल युएस’ ले अमेरिकामा औपचारिक रुपमा ट्रेडमार्क प्राप्त गरेको छ । १० वर्षसम्मको प्रकृया र लडाइपछि मिस नेपाल युएसले औपचारिक ट्रेडमार्क प्राप्त गर्न सफल भएको हो । सन् २०१७ को अक्टोबरमा आवेदन दिएको प्रतियोगिताले अहिले अमेरिकी सरकारको ट्रेडमार्क अफिसबाट औपचारिक रुपमा ट्रेडमार्क पाउन सफल भएको हो । सौन्दर्य प्रतियोगिताको प्रकृतिमा मनोरञ्जन मुलक श्रेणी ४१ मा ‘मिस नेपाल युएस’ ले ट्रेडमार्क प्राप्त गरेको छ । पहिलो पटक सन् २०११ को जुनमा प्रयोग भएको र अगस्तमा व्यवसायिक रुपमा

ट्रेडमार्क दर्तामा २१ प्रतिशत गिरावट

नेपालमा बौद्धिक सम्पत्तिप्रति पर्याप्त चेतना नहुँदा यससम्बन्धी अधिकार स्थापित हुन सकेको छैन । बौद्धिक सम्पत्ति मानिने प्रतीक चिह्न (ट्रेडमार्क) सहित प्याटेन्ट तथा डिजाइन दर्ता अझै सुस्त छ । गत आर्थिक वर्ष २०७७-७८ मा प्याटेन्ट र डिजाइन सुरक्षित गर्ने क्रम बढे पनि ट्रेडमार्क लिने कम्पनीको संख्या भने घटेको छ ।उद्योग विभागका अनुसार गत आर्थिक वर्षमा देशमा […]