डिजाइन र ट्रेडमार्क दोब्बर, प्याटेन्ट दर्ता शून्य

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा औद्योगिक सम्पत्तिअन्तर्गत डिजाइन र ट्रेडमार्क दर्ता बढे पनि प्याटेन्ट दर्ता भने शून्य रहेको छ । उद्योग विभागका अनुसार गत आर्थिक वर्षको पहिलो ६ महिनामा पनि प्याटेन्ट दर्ता भएका थिएनन् भने चालू आवमा पनि कुनै प्याटेन्ट दर्ता हुन सकेनन् । तर, डिजाइन र ट्रेडमार्क दर्ता भने गत आवको तुलनामा दोब्बरभन्दा […]