सीटीसी चियाले पनि ट्रेडमार्क पाउने

नेपाली अर्थोडक्स चियाले आफ्नै ट्रेडमार्क पाए पनि राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सीटीसी चियाको ट्रेडमार्क निर्माण गरिरहेको छ । स्वदेश र विदेशका उपभोक्तालाई नेपाली चिया चिनाउन, चियाप्रति आकर्षण बढाउन, नेपाली सीटीसी चियाको अन्तर्राष्ट्रिय बजार विस्तार एवं विकास गर्न र चिया उत्पादक, प्रशोधक, निर्यातकर्ता तथा चिया व्यवसायीको सामूहिक प्रतिस्पर्धात्मक क्षमता विकासमा सहयोग पुग्ने उद्देश्यले ट्रेडमार्क […]

सम्बन्धित सामग्री

साढे ६ दशकपछि सीटीसी चियाले ट्रेडमार्क पाउँदै

खेती सुरु भएको साढे ६ दशकपछि सीटीसी चियाले ‘ट्रेडमार्क’ पाउने भएको छ । तराई क्षेत्रमा उत्पादित उक्त चियाको उत्पादन, प्रशोधन र बजारीकरणमा प्रयोग गर्ने गरी राष्ट्रिय चिया तथा कफी विकास बोर्डले ट्रेडमार्क बनाइरहेको हो । यसको ट्रेडमार्क ‘नेपाल प्रिमियम सीटीसी टी’ लेखिएको हुनेछ ।