ट्रेडमार्क दर्ता बढ्दा डिजाइन र प्याटेन्ट भने घट्यो

नेपालमा ट्रेडमार्क दर्ताको संख्या ५६ हजार पुगेको छ । उद्योग विभागका अनुसार चालू आर्थिक वर्ष २०७८-०७९ को चैत मसान्तसम्ममा २ हजार ३ सय ५६ को संख्यामा ट्रेडमार्क दर्ता भई अहिलेसम्मको संख्या ५६ हजार पुगेको हो ।विभागले बौद्धिक सम्पत्तिका अन्य विधाहरू प्याटेन्ट र डिजाइनको तुलनामा ट्रेडमार्क दर्ता बढी भए पनि अपेक्षाकृत रुपमा अझै बढ्न नसकेको जनाएको […]

सम्बन्धित सामग्री

डिजाइन र ट्रेडमार्क दोब्बर, प्याटेन्ट दर्ता शून्य

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा औद्योगिक सम्पत्तिअन्तर्गत डिजाइन र ट्रेडमार्क दर्ता बढे पनि प्याटेन्ट दर्ता भने शून्य रहेको छ । उद्योग विभागका अनुसार गत आर्थिक वर्षको पहिलो ६ महिनामा पनि प्याटेन्ट दर्ता भएका थिएनन् भने चालू आवमा पनि कुनै प्याटेन्ट दर्ता हुन सकेनन् । तर, डिजाइन र ट्रेडमार्क दर्ता भने गत आवको तुलनामा दोब्बरभन्दा […]

औद्योगिक सम्पत्ति दर्ता बढ्दो

तीन महिनामै थपिए ९ सय १० ट्रेडमार्कऔद्योगिक सम्पत्तिप्रतिको सचेतना बढेसँगै दर्ता संख्या पनि वृद्धि भएको छ । उद्योग विभागका अनुसार औद्योगिक सम्पत्ति अन्तर्गत ट्रेडमार्क र डिजाइन दर्ता वृद्धि उल्लेख्य भए पनि प्याटेन्ट दर्ता भने न्यून छ । विभागले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ९ सय १० ट्रेडमार्क दर्ता गरेको छ भने यस अवधिमा पाँचवटा […]