नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक, के छ घाेषणापत्रमा (पूर्णपाठसहित)

काठमाण्डाै - नेपाली कांग्रेसले मंसिर चार गते हुने प्रदेश सभा र प्रतिनिधि सभा चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ । चुनावी प्रतिबद्धतापत्र भनिएको घोषणापत्रमा 'संविधानको रक्षा स्थायित्व र समुन्नतिको आधार नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार' मुख्य भन्ने नारा उल्लेख छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापति शेरबहादुर देउवासहित पदाधिकारी र घोषणापत्र लेखन समिति सदस्यहरुले सार्वजनिक गरेका हुन् । महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वमा रहेको ४१ सदस्यीय घोषणा...

सम्बन्धित सामग्री

आम निर्वाचन २०७९ : कुन दलको घोषणापत्र कस्तो ? (पूर्णपाठसहित)

प्रतिनिधिसभा र प्रदेशसभाको आसन्न निर्वाचितलाई लक्षित गर्दै विभिन्न राजनीतिक दलले आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् ।हालसम्म नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा, नेपाल समाजवादी पार्टी र विवेकशील साझा पार्टीले घोषणापत्र सार्वजनिक गरिसकेका छन् । नेपाली कांग्रेसको घोषणापत्र‘संविधानको रक्षा स्थायित्व र समुन्नतिको आधार, नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ भन्ने नारासहित कांग्रेसले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । कांग्रेसको घोषण

तिरहुतमा कांग्रेसको घोषणापत्र : किसानलाई बिजुली महसुलमा ५० प्रतिशत अनुदान दिने

२३ वैशाख, राजविराज । सप्तरीको तिरहुत गाउँपालिकामा नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गरी तिरहुत गाउँपालिका अध्यक्षका उम्मेदवार विजयकुमार यादवले चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् । यादवले सार्वजनिक गरेको २९ बुँदे घोषणापत्रमा कालोपत्रे सडकदेखि शिक्षा, स्वास्थ्य, रोजगार र भ्रष्टाचारमुक्त गाउँपालिका बनाउने उल्लेख छ । रुपनीमा पनि कांग्रेसको घोषणापत्र नेपाली कांग्रेस […]

रूपनी गाउँपालिकामा कांग्रेसको घोषणापत्र सार्वजनिक

सप्तरी, २३ वैशाख । नेपाली कांग्रेस रुपनीले स्थानीय तह निर्वाचनका लागि शुक्रबार चुनावी घोषणापत्र जारी गरेको छ । का‌ंग्रेस रुपनी गाउँकार्य समितिले वडा नम्बर ३ स्थित कटैयामा पत्रकार सम्मेलनमार्फत घोषणापत्र सार्वजनिक गरिएको हो । गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार रामनारायण ईसरले जनताले मत दिएर निर्वाचित गराएमा पालिकाको प्रत्येक वडाको सडक कालोपत्रे सडक सञ्जालमा जोडने घोषणा गरे। […]

कांग्रेसको घोषणापत्र भ्रष्टाचार नियन्त्रणदेखि ३० युनिटसम्म विद्युत निःशुल्क

नेपाली कांग्रेस विराटनगर महानगरसमितिले आगामि स्थानीयतहको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार नेपाली कांग्रेस मोरङको कार्यालय परिषरमा आयोजित कार्यक्रममा महानगरसमितिले संकल्पपत्र सार्वजनिक गरेको हो।...

नारामै सीमित कांग्रेसको घोषणापत्र : असम्भव मुद्दा अब नसमेट्ने !

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेस अहिले चुनावी घोषणापत्र लेखनमा व्यस्त छ । महामन्त्री गगन थापाको नेतृत्वमा रहेको २८ सदस्यीय घोषणापत्र लेखन समितिले अहिले काम गरिरहेको छ । उसले लोकतन्त्र दिवसको अवसर पारेर वैशाख ११ गते निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने निर्णय बिहीबार बसेको समितिको बैठकले गरिसकेको छ । घोषणापत्र लेखन समितिले...