कांग्रेसको घोषणापत्र आज सार्वजनिक हुने

कांग्रेसले सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार बिहान साढे १० बजे घोषणापत्र सार्वजनिक गर्ने तय भएको जानकारी दिए । यसअघि कांग्रेसले आइतबार अपराह्न ५ बजे घोषणापत्र...

सम्बन्धित सामग्री

कांग्रेसको घोषणापत्र लोकरिझ्याइँको पुलिन्दा होइनः गोविन्दराज पोखरेल

काठमाडौं, १२ कात्तिक । नेपाली कांग्रेसको घोषणापत्र आज बिहान १० बजे पार्टी मुख्यालय सानेपा (ललितपुर) मा सार्वजनिक हुँदैछ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक गर्न लागेको घोषणापत्रमा के के मुद्दा समेटिएका छन् त ? जनचासो बढेको छ । कांग्रेस नेता एवं घोषणापत्र तयारी समितिका सदस्य गोविन्दराज पोखरेलले पार्टीको घोषणापत्र यथार्थपरक रहेको बताए । […]

कांग्रेसको घोषणापत्र आज सार्वजनिक हुने

काठमाडौँ– नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ । यसअघि तीन पटक स्थगित भएको घोषणापत्र सार्वजनिक कार्यक्रम आज बिहान १० बजेका लागि तय भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा […]

कांग्रेसले आज निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं । आगमी ४ मंसिरका लागि तय गरेको निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेसले आज निर्वाचन घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । निर्वाचन घोषणापत्र बिना नै मत माग्न सुरु गरेको कांग्रेसको घोषणापत्र प्रधानमन्त्रीसमेत रहेको पार्टी सभापति शेरबहादुर देउवाले सार्वजनिक गर्नेछन । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माका अनुसार स्थानिय तह निर्वाचन प्रयोजनका लागि जारी गरेको घोषण पत्रमा […] The post कांग्रेसले आज निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कांग्रेसले आज निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने

आगमी ४ मंसिरका लागि तय गरेको निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेसले आज निर्वाचन घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । निर्वाचन घोषणापत्र बिना नै मत माग्न सुरु गरेको कांग्रेसको घोषणापत्र प्रधानमन्त्रीसमेत रहेको पार्टी सभापति शेरबहादुर देउवाले सार्वजनिक गर्नेछन ।कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माका अनुसार स्थानीय तह निर्वाचन प्रयोजनका लागि जारी गरेको घोषण पत्रमा केही थपघट गरी संकल्प प्रस्ताव तयार पारिएको छ ।‘निरन्तरतमा नविनता’ नाराका साथ संविधान कार्यन्वयन, लोकतन्त्रको सुदृढीक

कांग्रेसको चुनावी घोषणापत्र आज सार्वजनिक गरिने

काठमाडौँ – आगामी ४ मंसिरका लागि तय गरेको निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेसले आज निर्वाचन घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । निर्वाचन घोषणापत्र बिना नै मत माग्न सुरु गरेको कांग्रेसको घोषणापत्र प्रधानमन्त्रीसमेत रहेको पार्टी सभापति शेरबहादुर देउवाले सार्वजनिक गर्नेछन्। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माका अनुसार स्थानीय तह निर्वाचन प्रयोजनका लागि जारी गरेको घोषण पत्रमा केही […]

कांग्रेसको घोषणापत्र आजपनि सार्वजनिक नहुने

काठमाडौं, कात्तिक ७ । नेपाली कांग्रेसले आज गर्ने भनेको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रम एकाएक स्थगित भएको छ । अहिले विहान १० बजे पार्टी कार्यालय सानेपामा घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको थियो । पाँच दलीय सत्ता गठबन्धनले आज काठमाडौंमा प्रदेशस्तरीय भेला गर्न लागेकाले आज धोषणापत्र सार्वजनिक नहुने भएको हो । भेलापछि प्रधानमन्त्री देउवा प्रेस युनियनको शुभकामना […]

कांग्रेसको घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम स्थगित

काठमाडौं  : नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम फेरि स्थगित भएको छ। यसअघि आइतबार साँझ गर्ने भनिएको घोषणापत्र सार्वजनिकको कार्यक्रम सोमबार बिहान साढे १० बजेसम्मका लागि स्थगित भएको थियो। पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज एक सूचना जारी गर्दै अर्को सूचना नआएसम्म घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम स्थगित भएको जानकारी दिए। संकल्पपत्र नाम दिइएको घोषणापत्र कांग्रेसको घोषणापत्र निर्माण समितिले शुक्रबार नै पारित गरेको थियो। कांग्रेसले महाम

कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित

नेपाली कांग्रेसले आज सार्वजनिक गर्ने तयारी गरेको घोषणापत्र कार्यक्रम स्थगित गरेको छ।

कांग्रेसको घोषणापत्र सार्वजनिक हुँदै

काठमाडौं, ११ बैशाख । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । पार्टीले आज केन्द्रीय कार्यालय सानेपामा स्थानीय तहको चुनावको घोषणापत्र सार्वजनिक कार्यक्रम सुरु गरेको छ । घोषणापत्र सार्वजनिक गर्न महामन्त्री गगन थापाको संयोजकत्वमा समिति गठन गरिएको थियो । घोषणापत्रको लागि पार्टीले विज्ञसहित नेता तथा कार्यकर्ताहरुसँग पनि सुझाव लिएको थियो । आजै […]