पोखरा । अघिल्लो स्थानीय तह निर्वाचनमा एमालेले त्यो बेलाको पोखरा लेखनाथ महानगरपालिकाको प्रतिवद्धतापत्र सार्वजनिक गर्दै महानगरका व्यस्त मार्ग र चोकमा आवश्यकता अनुसार फ्लाईओभर, टनेल, आकाशेपुल निर्माण गरि ट्राफिक व्यवस्थालाई सहज तुल्याउने उल्लेख गरेको थियो। त्यस्तै कोरलादेखि त्रिवेणीसम्मको स्थलमार्ग र केरुङ–काठमाडौं–पोखरा हुँदै लुम्बिनीसम्मको रेलमार्गमा पोखरालाई जोडेर नेपालकै प्रमुख व्यापारिक केन्द्र र पर्यटकीय गन्तव्यका रुपमा विकसित गर्नुका […]