कहाँ पुग्यो ओलीले बाँडेको रेल, पानीजहाज र ग्यासको सपना?

काठमाडौँ – नेकपा एमालेको चुनावी घोषणापत्र भन्नेबित्तिकै धेरैलाई मुलुकमा रेल र पानीजहाज ल्याउने विषय स्मरण हुन्छ। त्यस्तै प्रत्येक नागरिकको घरघरमा ग्यासको पाइप पुर्‍याउने सपना पनि। पाँच वर्षअघि २०७४ को निर्वाचनमा एमालेले रेल र पानीजहाज १० वर्षभित्रमा सञ्चालन गर्ने घोषणा गरेको थियो। नेपालमा २०७२ साल असोजमा भारतले नाकाबन्दी लगाउँदा ग्यास, पेट्रोललगायत अत्यावश्क वस्तुको चरम अभाव भएको […]

सम्बन्धित सामग्री

‘रेल र पानीजहाज हाेइन, शिक्षा र रोजगारी’ (भिडियो)

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएसँगै नेपाली राजनीतिमा चर्चामा आएको अनुहारमध्ये एक हुन् शिशिर खनाल। चुनाव अघिसम्म उनी टिच फर नेपाल संस्थाका संथापक रहेर नेपालको शिक्षा क्षेत्र सुधार गर्न लागिपरेका थिए। मंसिर ४ मा प्रतिनिधिसधा तथा प्रदेशसभा निर्वाचन हुने पक्का भयो। देश चुनावी माहोलले तातेको थियो। पूर्वसञ्चारकर्मीसमेत रहेका रवि लामिछाने नेतृत्वमा रास्वपाको भर्खरै उदय भएको […]

सरकारको लगानीमा रेल र पानीजहाज बनाउन सकिँदैन : यातायातमन्त्री राई

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले नेपाल सरकारको लगानीमा पूर्व–पश्चिम रेल बनाउन नसक्ने बताएका छन्।सोमवार मन्त्रालयमा नेपाल पूर्वाधार पत्रकार समाजसँगको छलफलमा बोल्दै मन्त्री राईले यस्तो बताएका हुन्।उनले केपी ओली सरकारले कुनै अध्ययनबिना रेल निर्माण गर्ने योजना बनाएको आरोप लगाए। मन्त्री राईले अहिले नेपालमा सञ्चालनमा रहेको जनकपुर रेल घाटामा रहेको भन्दै पूर्व–पश्चिम रेल सञ्चालनले राज्यलाई फाइदा हुने पक्षको काम गर्नुपर्ने बताए।उनले पूर्व–पश्चिम रेल औ

ओलीलाई वैद्यको प्रश्न, ‘त्यही बुद्धिले रेल आउँछ ?’

एमाले अध्यक्ष ओलीको कार्यशैली स्वेच्छाचारी देखिएको आरोप क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले लगाएका छन् । ‘मभन्दा बाहेक दुनियाँमा कोही छैन भन्ने देखियो । पानीजहाज, रेलका कुरा गर्नुभयो । तर उहाँको कार्यशैली भने इगो र पद प्रतिष्ठामै अड्किएको देखियो । त्यही बुद्धिले आउँछ रेल ?’ वैद्यले प्रश्न गरे । नेपालमा संसद्वादी धारलाई अँगाल्ने र क्रान्तिकारी धारलाई अँगाल्ने दुई थरीका कम्युनिस्ट देखिएको उनले बताए । ‘केही साथीहरूले संसद् र सरकारलाई नै अन्तिम लक्ष्य ठान्नु भएको छ । उ

ओलीमाथि प्रकाशमानको कटाक्ष–देशमा चुच्चे रेल पनि चल्यो, पानीजहाज पनि दौडियो !

काठमाडौं, साउन ८ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पूर्वप्रधानमन्त्री केपी ओलीको शासकीय अक्षमताका कारण नेपाली कांग्रेसका नेता शेरबहादुर देउवामाथि प्रधानमन्त्रीको जिम्मेवारी आएको प्रष्ट गर्नुभएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै सिंहले पूर्ववर्ती प्रधानमन्त्री ओलीप्रति कटाक्ष गर्दै भन्नुभयो, ‘नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा भाग्यमानी हुनुहुन्छ । ओली सरकारले चीन–भारत जोड्ने चुच्चे रेल दौडाएकै छ । पानीजहाज […]

मन्त्री नेम्वाङको निर्देशन, जनकपुर–जयनगर रेल सञ्चालन गर्ने तयारी तत्काल थाल्नू

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले लकडाउन खोल्नोवित्तिकै जनकपुर–जयनगर रेल सञ्चालन गर्ने तयारी थाल्न रेल विभागलाई निर्देशन दिएका छन्। पानीजहाज कार्यालय, मेट्रो रेल विभाग र यातायात व्यवस्था विभागका प्रमुखहरुसँग छलफलम छलफल गरेर उनले सो निर्देशन दिएका हुन्। “नीतिगत, व्यवहारिक र प्राविधिक सम्पूर्ण कुराहरुको व्यवस्थापन भईसकेको छ। रेल सञ्चालनमा ढिलाइ भयो। अब छिटोभन्दा छिटो सञ्चालनमा आउनुपर्छ’, नेम्वाङले भने।

प्रधानमन्त्री ओलीका दुई अलपत्र सपना

‘नबुझ्ने मान्छेले अलिक समय पानीको बाल्टीमा कागज हालेर उडाउँछन्, हेर्दाहेर्दै कोसी, गण्डकी र कर्णाली स्टिमरबाट जान्छौँ । हाम्रो ढुवानी हुन्छ, हाम्रो रेल, हाम्रो ट्रक, हाम्रो पानीजहाज मजाक उडाउने विषय हो र ? पानीजहाज निदाएको बेला होइन, बिउँझेको बेला भनेको हुँ । मेरा साथीले दिवास्वप्न भन्नुभयो । हो मैले दिउँसै देखेको सपना हो । राति निदाएको बेला होइन ।’वाम गठबन्धनको सरकारले ल्याएको पहिलो नीति तथा कार्यक्रमको बचाऊ गर्दै २०७५/७६ को बजेट आउनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा ब

ओली सरकारका तीन वर्ष : आत्मघाती अहंले गुम्यो ऐतिहासिक अवसर

हिमाल वारिपारि रेल र हिन्द महासागरमा राष्ट्रिय ध्वजाबाहक पानीजहाज सञ्चालनका घोषणासमेत गरेका ओलीले पूर्वाधारमा संवेदनशीलता देखाउन सकेनन्, ओलीबाट भविष्य रचनाको आशा बोकेको समाज अहिले उनले गरेको ध्वंसबाट देशलाई जोगाउन सर्वोच्च अदालतमा...

रेल र पानीजहाज मन्त्रालय थप्‍नेगरी मन्त्रिपरिषद् पुनर्गठन गर्दै प्रधानमन्त्री

काठमाडौं :  सरकारको मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् पुनर्गठनको क्रममा रेल र पानीजहाज मन्त्रालय थप्ने तयारी थालेका छन्।  ओलीको रेल र पानीजहाजको नाराले खुबै चर्चा पाएको थियो। उनले पानीजहाज कार्यालय यसअघि नै सञ्चालनमा ल्याइसकेका छन्। तर, यसले अहिलेसम्म का...