‘नबुझ्ने मान्छेले अलिक समय पानीको बाल्टीमा कागज हालेर उडाउँछन्, हेर्दाहेर्दै कोसी, गण्डकी र कर्णाली स्टिमरबाट जान्छौँ । हाम्रो ढुवानी हुन्छ, हाम्रो रेल, हाम्रो ट्रक, हाम्रो पानीजहाज मजाक उडाउने विषय हो र ? पानीजहाज निदाएको बेला होइन, बिउँझेको बेला भनेको हुँ । मेरा साथीले दिवास्वप्न भन्नुभयो । हो मैले दिउँसै देखेको सपना हो । राति निदाएको बेला होइन ।’वाम गठबन्धनको सरकारले ल्याएको पहिलो नीति तथा कार्यक्रमको बचाऊ गर्दै २०७५/७६ को बजेट आउनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा ब