रेल यातायातको विकासमा सरकार उदासीन

अघिल्लो सरकारले रेलवे अध्यादेश संसद्मा टेबल गरे पनि पास नहुँदै निष्क्रिय भइसकेको छ । नेपालमा अघिल्लो सरकारले रेलको सपना धेरै बाँड्यो । तर, राजनीतिक फाइदाका लागि बाँडिएका त्यस्ता सपना चुनावमा मात्र काम लाग्छन्, वास्तविकतामा त्यस्ता सपनाको कुनै अर्थ छैन । नेपालमा यातायातका पूर्वाधारको कमी छ । सडक यातायातको अवस्था पनि कष्टकर भएका कारण दुई घण्टामा […]