फेरि सुरुङमार्ग फ्लाइओभर र मेट्रो रेलको सपना

काठमाडौं, जेठ १६ । सरकारले आगामी आर्थिक वर्ष २०७८र७९ को बजेटमार्फत संघीय राजधानी काठमाडौंमा सुरुङमार्ग, मेट्रो रेल, केबलकार, फ्लाइओभर लगायतका महत्वाकांक्षी परियोजना निर्माण गर्ने सपना बाँडेको छ। अघिल्ला अर्थमन्त्रीले जस्तै वर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले महत्वाकांक्षी सपना बाँड्ने कामलाई निरन्तरता दिएका हुन्। अर्थमन्त्री पौडेलले शनिबार आगामी वर्षको बजेट सार्वजनिक गर्दै पृथ्वी राजमार्गको नागढुंगामा सुरुङ मार्ग निर्माण […]