प्रेमले बनाएको सम्बन्धमा

प्रेमले बनाएको हाम्रो सम्बन्धमा तिमीले हात नै दिनुपर्छ भन्ने छैन माया गरे पुग्छ यहाँ  ज्यान नै हाजिर हुनुपर्छ भन्ने छैन।

सम्बन्धित सामग्री

सरकारले परराष्ट्र सम्बन्धलाई सन्तुलित बनाएको छः परराष्ट्रमन्त्री साउद

परराष्ट्रमन्त्री एनपी साउदले विगतमा परराष्ट्र सम्बन्धमा असन्तुलन आएको भन्दै वर्तमान सरकारले सम्बन्धलाई सन्तुलित बनाइरहेको बताएका छन् ।

नेपाल–बङ्गलादेश सम्बन्धमा विद्युत् सम्झौता कोसेढुङ्गा सावित हुने विश्वास

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग बङ्गलादेशका राजदूत सालाउद्दिन नोमन चौधरीले शिष्टाचार भेट गर्नुभएको छ । गृह मन्त्रालयमा भएको भेटमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र बङ्गलादेशबीचको सौहार्दपूर्ण सम्बन्धलाई विद्युत् प्रसारण लाइनसम्बन्धी सम्झौताले अझ मजबुद बनाएको बताउनुभयो । राजदूत चौधरीले दुई देशको सम्बन्धमा विद्युत् प्रसारण लाइन कोशेढुङ्गा सावित हुने विश्स व्यक्त गर्नुभयो । उहाँले यहाँस्थित बङ्गलादेशी राजदूतावासले २३ …

अमेरिकी प्रविधि कम्पनीमा जातमा आधारित विभेद

विभेद निमिट्यान्न गर्न नीति बनाएको एप्पलले विभेद सचेतना सम्बन्धमा आफ्ना कर्मचारीलाई दिइने तालिममा स्पष्टसँग जात शब्दको प्रयोग गर्ने गरेको छ मेरिकाको संविधानले विभेदका आधारमा जातलाई चिन्दैन, तर ठूला कम्पनी विशेषगरी प्रविधि...

‘संघीयता कार्यान्वयनको सम्बन्धमा सरकार जिम्मेवार भएन’

संसदीय समितिले संघीयता कार्यान्वयनको सम्बन्धमा सरकार जिम्मेवार नभएको निष्कर्ष निकालेको छ । संघीय संसद राष्ट्रियसभा अन्तर्गतको संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघीयता सम्बन्धि आफैँले तय गरेको रोडम्याप अनुसार समेत नहिँडेको भन्दै असन्तुष्टि समेत जनाएको हो । २०७५ साल मङ्सिर २४ गते आफैँले बनाएको संघीयता सम्बन्धी २९ बुँदे रोडम्याप समेत कार्यान्वयनमा सरकार र सरकारका मन्त्रीहरू जिम्मेवार नभएको पाइएको समितिका संयोजक खिमलाल देवकोटाले बत

‘चेप्टी फर्न पार्क’ निर्माण सम्बन्धमा छानविन समिति गठन

काठमाडौँ,२३ जेठ । इलामको दक्षिणी क्षेत्र चुरेमा पर्ने माई नगरपालिकामा निर्माण गरिएको चेप्टी फनपार्कमा जग्गा अतिक्रमण भएको विषयमा छानविन गर्न डिभिजन वन कार्यालयले तीन सदस्यीय छानविन समिति बनाएको छ । डिभिजनल वन अधिकृत दानबहादुर श्रेष्ठका अनुसार सहायक वन अधिकृत सञ्जिवराज ढकालको संयोजकत्वमा छानविन समिति गठन गरिएको हो । समितिमा अधिकृत कर्ण अधिकारी र अधिकृत सरोज […]

महिला हिंसा सम्बन्धमा प्रकाशित भिडियोमाथि छानविन गर्न समिति गठन

केही दिनदेखि विभिन्न सामाजिक सञ्जालमा महिला हिंसा सम्बन्धमा प्रकाशित भिडियोबारे गृह मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । भिडियोबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा प्रहरी प्रधान कार्यालयले पाँच सदस्यीय समिति बनाएको छ ।प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुवरको नेतृत्वको समितिमा प्रहरी  उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का  रहेका छन् । समितिले शुक्रबारबाटै काम सुरु

सरकारले मानव अधिकार उल्लंघनकर्तालाई महानिरीक्षक बनाएको आरोप

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुरले सरकारले मानव अधिकार उल्लंघनकर्ताको आरोपीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको आरोप लगाएका छन्।बुधबार आयोगको कार्यालयमा आयोजित पत्रकार भेटघाटका क्रममा बोल्दै आयोगका सदस्य ठाकुरले नवनियुक्त प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई मानव अधिकार उल्लंघनकर्ताको आरोप रहेको बताए।उनले मानव अधिकार उल्लंघनकर्तालाई प्रहरी महानिरीक्षक नियुक्त गरेर सरकारले राज्यसत्ताको दुरुपयोग गरेको बताए। महानिरीक्षक सिंहको सम्बन्धमा आयोगले अनुसन्धान गरिरहेको पनि उनले उ

नेपाल र चीनबीचको सम्बन्धमा कोसेढुङ्गा

लुम्बिनीमा चीनले बनाएको चिनियाँ बौद्ध मन्दिर चीन र नेपालबीचको धार्मिक र सांस्कृतिक आदान–प्रदानको प्रतीक बनेको छ । चीनका राष्ट्रपति सी चिनफिङ दुई वर्षअघि असोज २५ र २६ गते नेपालको दुई दिवसीय राजकीय भ्रमण गर्नुभएको थियो । यो भ्रमण चिनियाँ राष्ट्रप्रमुखको २३ वर्षको अन्तरालमा भएको थियो । यसअघि सन् १९९६ मा चीनका तत्कालीन राष्ट्रपति जियाङ जेमिन […]

जब अनैतिक सम्बन्धमा दरार उत्पन्न भयो…

धनगढी । कैलालीमा विवाहेत्तर सम्बन्धमा आएको दरारका कारण एक महिलाले सुपारी दिएर पुरुषको हत्या गरेकी छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले कैलालीको गोदावरी नगरपालिका ५ गेटीस्थित छोटु भन्ने शिवचरण रानाको हत्याकी योजनाकार जयन्ती चौधरीलाई बिहीबार सार्वजनिक गरेको छ । शिवचरणको हत्याका लागि जयन्तीले दुई जनालाई सुपारी दिएको खुलेको छ । उनको हत्यामा संलग्न दुई जना फरार छन्, जसको प्रहरीले खोजी गरिरहेको छ । प्रहरीका अनुसार ३५ वर्षीय शिवचरण र ३७ वर्षीया जयन्तीबीच अवैध सम्बन्ध थियो । सोही सम्बन्ध बिग्रिएपछि जयन्तीले शिवचरणको हत्या गर्ने योजना बनाएकी थिइन् । फागुन १५ गते बिहान गेटा आँखा अस्पताल नजिक शिवचरणको धारीलो हतियार प्रहार गरी हत्या भएको थियो । रानालाई टाउकोमा धारिलो बस्तुले प्रहार गरी हत्यापछि गेटादेखि श्रीपुर जाने बाटोको निर्माणाधिन नालीको खाल्डोमा शव पुरिएको प्रहरी अनुसन्धानले देखाएको छ। कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अनुपम राणाले घटनाको प्रकृती, मृतक तथा अभियुक्तहरुले प्रयोग गरी आएको फोनको डिटेल्स, वारदात पूर्वको सम्बन्ध, रिसिईबी समेतका तथ्यहरुबाट जयन्तीको योजनामा हत्या भएको बताउनुभयो । प्रहरीका अनुसार उनीहरुको बीचमा पहिलेदेखिनै सम्बन्ध रहेको र पछिल्लो समय सम्बन्ध बिग्रिएको थियो । जयन्तीको गेटा आँखा अस्पताल अगाडि खोका पसल थियो । त्यसैबेलादेखि उनीहरु नजिकिएका थिए । त्यसक्रममा उनीहरुको अनैतिक सम्बन्ध समेत बाहिरिएपछि स्थानीयको बैठक बसी २ लाख रुपैयाँ लेनदेनमा मिलाएको खुलेको छ । त्यसपछि उनीहरुको बीचमा केही समय सम्बन्ध नभएपनि पुनः उनीहरु नजिकिएका थिए । उनीहरुको बिचमा बेलाबेला झगडा समेत हुने गरेको थियो । एकले अर्काप्रती शंका राख्ने र आर्थिक लेनदेन समेत भएको देखिएको एसपी राणाले बताउनुभयो । शिवचरणले आफू भन्दा बाहेकका महिलासँग सम्बन्ध राखेको थाहा पाएपछि जयन्तीले अपमानित भएको र विक्षिप्त भई बदला लिन हत्याको योजना बनाएको जयन्तीले प्रारम्भिक सोधपुछका क्रममा बताएकी छन् । जयन्तीले यसअघि पनि आफैंले हत्या गर्ने योजना बनाएको तर नसकेपछि नाताका दुई व्यक्तिलाई रकम दिएर हत्या गर्न लगाएको खुलेको छ । शिवचरण आफ्नो पसलबाट घर आउने जाने समय, प्रयोग गर्ने बाटो र सवारी साधनको बारेमा जयन्तीले हत्यामा ...