काठमाडौँ,२३ जेठ । इलामको दक्षिणी क्षेत्र चुरेमा पर्ने माई नगरपालिकामा निर्माण गरिएको चेप्टी फनपार्कमा जग्गा अतिक्रमण भएको विषयमा छानविन गर्न डिभिजन वन कार्यालयले तीन सदस्यीय छानविन समिति बनाएको छ । डिभिजनल वन अधिकृत दानबहादुर श्रेष्ठका अनुसार सहायक वन अधिकृत सञ्जिवराज ढकालको संयोजकत्वमा छानविन समिति गठन गरिएको हो । समितिमा अधिकृत कर्ण अधिकारी र अधिकृत सरोज […]