नेपाल र चीनबीचको सम्बन्धमा कोसेढुङ्गा

लुम्बिनीमा चीनले बनाएको चिनियाँ बौद्ध मन्दिर चीन र नेपालबीचको धार्मिक र सांस्कृतिक आदान–प्रदानको प्रतीक बनेको छ । चीनका राष्ट्रपति सी चिनफिङ दुई वर्षअघि असोज २५ र २६ गते नेपालको दुई दिवसीय राजकीय भ्रमण गर्नुभएको थियो । यो भ्रमण चिनियाँ राष्ट्रप्रमुखको २३ वर्षको अन्तरालमा भएको थियो । यसअघि सन् १९९६ मा चीनका तत्कालीन राष्ट्रपति जियाङ जेमिन […]