भारतले बनाएको तटबन्ध हटाउन यथाशीघ्र कूटनीतिक पहल गरियोस्ः पूर्व सुरक्षाकर्मी परिषद्‌

काठमाडौँ – पूर्व सुरक्षाकर्मी परिषद् नेपालले भारतद्वारा महाकाली नदीमा तटबन्ध निर्माण गरेको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएको छ। परिषदले मंगलबार विज्ञप्ति जारी गर्दै भारतले नेपाली भूमि मिचेर निर्माण गरेको तटबन्ध तत्काल हटाउन कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरेको छ। रक्षा, गृह र परराष्ट्र मन्त्रालयलाई सम्बोधन गरेर जारी गरिएको विज्ञप्तिमा भारतले अन्तराष्ट्रिय कानून विपरीत महाकाली नदीभित्रै स्काभेटर […]