लमजुङ । लमजुङको बेंसीशहर नगरपालिका–३ गाउँशहरस्थित ऐतिहासिक धरोहरका रूपमा रहेको लमजुङ दरबारको प्रवद्र्धन हुन नसक्दा ओझेलमा परेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । विसं १५५० मा तत्कालीन राजा यहोब्रह्म शाहले राज्य सञ्चालन गरेको लमजुङ दरबार नेपालको इतिहासमा महत्वपूर्ण भए पनि प्रचार–प्रसारकै कमीले ओझेलमा परेको हो । शाह वंशीय राजाहरुको पहिलो दरबार भएर पनि ऐतिहासिक […]