क्यालिफोर्नियापछि मिनेसोटा र कोलोराडोमा ओमिक्रोन, भ्याक्सिनको पूर्ण डोज लगाएका संक्रमित

२८ भन्दा बढी देशमा पुष्टी भइसकेको कोरोनोको ओमिक्रोन भेरियन्ट अमेरिकामा पनि फैलिदो पाइएको छ । क्यालिफोर्नियामा कोरोना सक्रमितमा ओमिक्रोन भेरियन्ट पुष्टी भएको पहिलो घटना लगत्तै मिनेसोटा र कोलोराडोमा पनि ओमिक्रोन भेरियन्ट पुष्टी भएको छ । अहिलेसम्म कुल तीन राज्यमा ओमिक्रोन पुष्टी भएको छ । बिहिबार मिनेसोटा र कोलोराडोका स्वास्थ्य अधिकारीहरुले एकएकजनामा ओमिक्रोन पुष्टी भएको बताएका […]

सम्बन्धित सामग्री

नेपालमा कोरोना संक्रमित मध्ये ८८ प्रतिशतमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’

काठमाडौँ, ९ माघ। पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमित मध्ये ८८ प्रतिशतमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीर कुमार अधिकारीले आज (आइतबार)को नियमित प्रेस ब्रिफिङमा यस्तो बताएका हुन्। उनले भने, ‘नेपालमा भइरहेको पछिल्लो संक्रमणमा एस–जीन पोजेटिभ भएपनि ८८ प्रतिशत ओमिक्रोन भेरियन्ट रहेको पाइएको छ।’ डेल्टा भेरियन्टको संक्रमणलाई ओमिक्रोन भेरियन्टले प्रतिस्थापन […]

बेइजिङमा देखियो ओमिक्रोन

बेइजिङ । बेइजिङमा ‘ओमिक्रोन’ देखिएको छ। शीतकालीन ओलम्पिक नजिकिदै जाँदा चीनले कोरोनाको परीक्षणलाई तीव्र पारेको छ। बेइजिङमा समुदाय स्तरमा नै ओमिक्रोन संक्रमित भेटिएपछि त्यहाँ उच्च सतर्कता अपनाइएको अलजजीरामा समाचार छ। बेइजिङमा समुदायमा ओमिक्रोन संक्रमित भेटिएको यो पहिलो घटना भएको बताइएको छ। संक्रमित व्यक्ति कहिंकतै गएका थिएनन्। शनिबार त्यहाँको एक टेलिभिजनले बेइजिङमा ओमिक्रोन संक्रमित भेटिएको जनाएको […]

ऋतिक रोशनकी पूर्वपत्नी सुजैन खान ओमिक्रोन संक्रमित

एजेन्सी, २७ पुस। बलिउड नायक ऋतिक रोशनकी पूर्वपत्नी सुजैन खानलाई कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमण पुष्टि भएको छ। उनले आफू ओमिक्रोन भेरियन्टबाट संक्रमित भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएकी हुन् । सुजैनले इन्स्टाग्राममा पोस्ट सेयर गर्दै लेखेकी छिन्, ‘कोभिड-१९ लाई विजयी प्राप्त गरेको दुई वर्षपछि यो जिद्दी ओमिक्रोन भेरियन्टले मेरो रोग प्रतिरोधात्मक क्षमतालाई नष्ट गरिदियो।”सोमबार […]

भारतमा ओमिक्रोन भेरियन्टका संक्रमित तीन हजार नाघे

भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टबाट संक्रमित हुनेको कुल संख्या तीन हजार ७१ पुगेको छ। संक्रमितमध्ये एक हजार २०३ जना निको भएका छन्। अहिलेसम्म भारतका २७ राज्य तथा प्रदेशमा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भइसकेको छ। सबैभन्दा धेरै महाराष्ट्रमा ८७६ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको हो। यस्तै दिल्लीमा ५१३ तथा कर्नाटकमा ३३३ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि […]

भारतमा ओमिक्रोन : महाराष्ट्रमा एकै दिन १९८ जना संक्रमित

महाराष्ट्रमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा महाराष्ट्रमा १९८ जनामा ओमिक्रोन संक्रमण देखिएको छ । नयाँ भेरियन्ट निकै संक्रामक भएको विज्ञहरुले बताउँदै आएका छन् । भारतमा कोभिड संक्रमित बढेपछि कर्फ्यूलगायतका प्रतिबन्धात्मक व्यवस्था लागु गरिएका छन् । संक्रमण बढेपछि नयाँ दिल्ली र उत्तर प्रदेशमा यसै साता रात्रीकालिन कर्फ्यू लगाइएको छ । नोभेम्बरको अन्त्यदेखि दक्षिण अफ्रिकाबाट फैलिएको ओमिक्रोन अहिले विश्वका विभिन्न देशहरुमा फैलिएको छ । भारत

अमेरिकामा बालबालिका ओमिक्रोन संक्रमित

काठमाडौं । अमेरिकामा ओमिक्रोन भाइरसको संक्रमण बालबालिकामा पनि तीब्र बनेपछि चिकित्सकहरुले सचेत रहन भनेका छन् । क्यालिफोर्नियाका महामारी बिशेषज्ञ डा. एरिका पैनले क्यालिफोर्निया र न्युयोर्कका अस्पतालहरु ओमिक्रोन संक्रमित बालबालिकाले भरिन थालेको भन्दै यस्तो चेतावनी दिइका हनु । डा.पैनका अनुसार अस्पताल भर्ना भएका बालबालिका कोरोना खोप नलगाएकाहरु रहेकाले खोप नलगाएका अन्य बालबालिका पनि ओमिक्रोनको शिकार हुनसक्ने […]

ओमिक्रोन भेरियन्टका संक्रमित बढ्दै गएपछि मुम्बईमा दुई साता निषेधाज्ञा

ओमिक्रोन भेरियन्टका संक्रमित बढ्दै गएपछि भारतको व्यापारिक केन्द्र मुम्बईमा दुई साता निषेधाज्ञाको घोषणा गरिएको छ । मुम्बई प्रहरीका अनुसार क्रिसमस र नयाँ वर्ष नजिकै आएकोले भिडभाडको जोखिम हुने भन्दै १६...

नेपालमा पनि भेटिए 'ओमिक्रोन' संक्रमित

नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट 'ओमिक्रोन' का संक्रमित फेला परेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार दुईजनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको हो।...

भारतमा ओमिक्रोन संक्रमित ३ पुगे

भारतको गुजरातमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका एक संक्रमित फेला परेका छन्। पश्चिमी राज्य गुजरातका अधिकारीहरूले ७२ वर्षीय एक वृद्धमा ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

साउदी अरबमा पनि भेटियो कोरोनाको ओमिक्रोन प्रजातिबाट संक्रमित

कारोनाको ओमिक्रोन प्रजातिका संक्रमित खाडी राष्ट्र साउदी अरबमा पनि भेटिएका छन्। उत्तरी अफ्रिकी राष्ट्र घुमेर आएका ती संक्रमित साउदी अरबकै नागरिक रहेको अल जजिराले उल्लेख गरेको छ। साउदी अरबको स्वास्थ्य अधिकारीका अनुसार ती संक्रमितलाई आइसोलेट गरेर उपचार भइरहेको छ। पहिलोपटक गत साता दक्षिण अफ्रिकामा पत्ता लागेको कोरोनाको यो प्रजाति कहाँ उत्पत्ति भयो भन्नेबारे वैज्ञानिकहरुले अनुसन्धान […]