नेपालमा पनि भेटिए 'ओमिक्रोन' संक्रमित

नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट 'ओमिक्रोन' का संक्रमित फेला परेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार दुईजनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको हो।...