ओमिक्रोन भेरियन्टका संक्रमित बढ्दै गएपछि मुम्बईमा दुई साता निषेधाज्ञा

ओमिक्रोन भेरियन्टका संक्रमित बढ्दै गएपछि भारतको व्यापारिक केन्द्र मुम्बईमा दुई साता निषेधाज्ञाको घोषणा गरिएको छ । मुम्बई प्रहरीका अनुसार क्रिसमस र नयाँ वर्ष नजिकै आएकोले भिडभाडको जोखिम हुने भन्दै १६...