भारतमा ओमिक्रोन भेरियन्टका संक्रमित तीन हजार नाघे

भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टबाट संक्रमित हुनेको कुल संख्या तीन हजार ७१ पुगेको छ। संक्रमितमध्ये एक हजार २०३ जना निको भएका छन्। अहिलेसम्म भारतका २७ राज्य तथा प्रदेशमा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भइसकेको छ। सबैभन्दा धेरै महाराष्ट्रमा ८७६ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको हो। यस्तै दिल्लीमा ५१३ तथा कर्नाटकमा ३३३ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि […]

सम्बन्धित सामग्री

भारतमा 'ओमिक्रोन एक्सई' भेरिएन्टको पहिलो संक्रमित भेटियो

भारतमा कोरोनाभाइरस (कोभिड–१९) को ओमिक्रोन एक्सई भेरिएन्टको पहिलो सङ्क्रमित फेला परेको स्थानीय सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गरी लेखेका छन्।...

भारतमा ओमिक्रोन संक्रमितको संख्या ६ हजार नाघ्यो

एजेन्सी, १ माघ। भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६८ हजार जना कोरोना संक्रमित थपिएका छन्। ती मध्ये ६ हजार बढीमा ओमिक्रोन संक्रमण देखिएको छ। शुक्रबारको तुलनामा शनिबार भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या बढेको भारतीय संचारमाध्यहरुमा समाचार छ। यस्तै भारतमा पछिल्लो २४ घण्टामा १ लाख २२ हजार ६ सय ८४ जना संक्रमित निको भएका छन्। […]

भारतमा ओमिक्रोन संक्रमितको संख्या १२ सय भन्दा बढी

एजेन्सी, १६ पुस। भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’बाट संक्रमित हुनेको संख्या १२ सय ७० पुगेको टाइम्स अफ इन्डियाले लेखेको छ । सबैभन्दा बढी महाराष्ट्रमा ४५० जनामा उक्त भेरियन्ट देखिएको हो। त्यसपछि भारतको राजधानी नयाँ दिल्लीमा ३२० जनामा ओमिक्रोन पुष्टि भएको छ भने हालसम्म २३ राष्ट्रमा ओमिक्रोन फैलिइसकेको जनाइएको छ । बिहारमा पनि ओमिक्रोनको संक्रमण […]

भारतमा ओमिक्रोन : महाराष्ट्रमा एकै दिन १९८ जना संक्रमित

महाराष्ट्रमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा महाराष्ट्रमा १९८ जनामा ओमिक्रोन संक्रमण देखिएको छ । नयाँ भेरियन्ट निकै संक्रामक भएको विज्ञहरुले बताउँदै आएका छन् । भारतमा कोभिड संक्रमित बढेपछि कर्फ्यूलगायतका प्रतिबन्धात्मक व्यवस्था लागु गरिएका छन् । संक्रमण बढेपछि नयाँ दिल्ली र उत्तर प्रदेशमा यसै साता रात्रीकालिन कर्फ्यू लगाइएको छ । नोभेम्बरको अन्त्यदेखि दक्षिण अफ्रिकाबाट फैलिएको ओमिक्रोन अहिले विश्वका विभिन्न देशहरुमा फैलिएको छ । भारत

भारतमा ओमिक्रोन : २१ राज्यका ७८१ जना संक्रमित

एजेन्सी- भारतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाईरसबाट संक्रमित हुनेको संख्या ७८१ पुगेको छ । दक्षिण अफ्रिकामा नोभेम्बरमा पहिलो पटक देखिएको सो भेरियन्ट अहिले भारतका २१ राज्यमा देखिएको छ । नयाँ भेरियन्टबाट संक्रमितमध्ये सबैभन्दा धेरै नयाँ दिल्लीका छन् । पछिल्लो तथ्यांकअनुसार दिल्लीमा २३८ र महाराष्ट्रमा १६७ जनामा नयाँ भेरियन्ट देखिएको छ । भारतमा पछिल्लो २४ घन्टामा […]

भारतमा ओमिक्रोन संक्रमितको संख्या ४ सय १५ पुग्यो

एजेन्सी, १० पुस। भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’बाट संक्रमित हुनेको संख्या ४ सय १५ पुगेको छ । भारतका कतिपय राज्यले ओमिक्रोन फैलिन नदिन क्रिसमस र नयाँ वर्षलाई लक्षित गर्दै रात्रीकालिन क्लबहरु बन्द गराएका छन् । भारतमा कोरोनाबाट संक्रिय संक्रमितको संख्या ७७ हजार नाघेको त्यहाँका संचारमाध्यमहरुले जनाएका छन् । भारतका कतिपय राज्य क्रिसमस र नयाँ […]

भारतमा ओमिक्रोन संक्रमितको संख्या २१३ पुग्यो

ओमिक्रोन भेरियन्टका सबैभन्दा धेरै संक्रमित दिल्लीमा ५७ छ र महाराष्ट्रमा ५४ पाइएको छ। यो भेरियन्टद्वारा संक्रमित रहेका ९० बिरामी ठिक भएपछि अस्पतालबाट छुट्टी पनि दिइएको छ।

भारतमा ओमिक्रोन संक्रमितको संख्या २१३ पुग्यो

भारतमा बुधबार कोरोना भाइरस संक्रमितको ६ हजार १ सय १७ नयाँ संक्रमित भेटिएका छन् जबकी यसका कारण ३१८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ६,९०६ संक्रमित निको भएका छन् ।भारतमा यतिबेला सक्रिय संक्रमितको संख्या ७८,१९० छन् जुन ५७५ दिनमा सबैभन्दा कम हो । यस्तै यहाँ ओमिक्रोन संक्रमितको संख्या बढेर २१३ पुगेको छ ।ओमिक्रोन भेरियन्टका सबैभन्दा धेरै संक्रमित दिल्लीमा ५७ छ र महाराष्ट्रमा ५४ पाइएको छ । यो भेरियन्टद्वारा संक्रमित रहेका ९० बिरामी ठिक भएपछि अस्पतालबाट छुट्टी पनि दिइएको छ ।

भारतमा ओमिक्रोन संक्रमितको संख्या डेढ सय नाघ्यो

एजेन्सी, ५ पुस। भारतमा कोभिड -१९ को नयाँ भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलिरहेको छ। ओमिक्रोनबाट संक्रमित हुनेको संख्या १५३ पुगेको सञ्चारमाध्यमहरुले लेखेका छन् । उक्त भेरियन्टबाट महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको छ। आइतबार मात्रै महाराष्ट्रमा ६ र गुजरातमा ४ नयाँ संक्रमित थपिएका थिए। देशका १२ राज्यमा फैलिसकेको ओमिक्रोनबाट संक्रमितको संख्या दिनप्रतिदनि बढ्दै गएको हो। हाल […]

भारतमा ओमिक्रोन संक्रमित ३ पुगे

भारतको गुजरातमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका एक संक्रमित फेला परेका छन्। पश्चिमी राज्य गुजरातका अधिकारीहरूले ७२ वर्षीय एक वृद्धमा ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।