एजेन्सी, २७ पुस। बलिउड नायक ऋतिक रोशनकी पूर्वपत्नी सुजैन खानलाई कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमण पुष्टि भएको छ। उनले आफू ओमिक्रोन भेरियन्टबाट संक्रमित भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएकी हुन् । सुजैनले इन्स्टाग्राममा पोस्ट सेयर गर्दै लेखेकी छिन्, ‘कोभिड-१९ लाई विजयी प्राप्त गरेको दुई वर्षपछि यो जिद्दी ओमिक्रोन भेरियन्टले मेरो रोग प्रतिरोधात्मक क्षमतालाई नष्ट गरिदियो।”सोमबार […]