काठमाडौँ : चाडपर्वमा स्वास्थ्यको ध्यान नदिँदा धेरैले समस्या र हैरानी पनि खेप्नुपर्ने बाध्यता आउँछ । खासगरि दसैँ, तिहार, होली जस्ता चाडपर्वमा स्वास्थ्यको ध्यान नदिँदा धेरैले समस्या खेप्नुपर्ने बाध्यता आउने गरेको हो । दसैँमा निधारमा लगाएको टिकाले पनि धेरैलाई पछिसम्म एलर्जी हुने गरेको छ । दसैँ र तिहारलक्षित विषयमा आधारित भएर छाला रोग विशेषज्ञ डाक्टर शिष्टताराज […]