हिरोले ग्राहकलाई दिन थाल्यो भिडा इलेक्ट्रीक स्कुटर, नेपालमा अझै कुर्नु पर्ने

काठमाडौं । हिरो मोटोकर्पले आफ्नो इलेक्ट्रीक स्कुटरको डेलिभरी सुरु गरेको छ । कम्पनीले ७ अक्टोवर २०२२ बाट भारतमा स्कुटरको डेलिभरी सुरु गरेको हो । कम्पनीले सार्वजनिक गरे पश्चात् भिडा भी १ र भी १ प्रोको बुकिङ खुला गरेको थियो । कम्पनीले बैंग्लोरमा स्थापना गरेको भिडा एक्स्पेरियन्स सेन्टरबाट पहिलो डेलिभरी दिएको हो । कम्पनीले भिडा भी […]

सम्बन्धित सामग्री

नेपालमा पाइने तीन प्रिमियम इलेक्ट्रीक स्कुटर, यस्तो छ रेन्ज र मूल्य

काठमाडौं । नेपालमा इलेक्ट्रीक स्कुटहरू भित्रने क्रम जारी नै छ । नेपालमा च्याउ झैं उपलब्ध स्कुटहरूमा प्रिमियम इलेक्ट्रीक स्कुटरकाे  उपलब्धता पनि बढ्दो छ । नेपालमा हाल ५० भन्दा धेरै ब्रान्डका इलेक्ट्रीक स्कुटहरू उपलब्ध भएका कारण ग्राहकलाई स्कुटर छनोट गर्न गाह्राे हुन सक्छ । यस्तोमा आज हामीले नेपाली बजारमा उपलब्ध तीन ब्रान्डका तीन प्रिमियम इलेक्ट्रीक स्कुटरको […]

नेपालमा सार्वजनिक हुँदै इलेक्ट्रीक स्पोर्टस मोटरसाइकल, कति पर्ला मूल्य ?

काठमाडौं । भारतीय स्टार्टअप इलेक्ट्रीक मोटरसाइकल उत्पादक कम्पनी अल्ट्राभोइलेटका उत्पादन नेपालमा बिक्री सुरू हुने भएको छ । केडिया अर्गनाइजेशनले अल्ट्राभोइलेटका उत्पादन नेपालमा बिक्री सुरू गर्न लागेको हो । प्रिमियम मोटरसाइकल उत्पादन गर्ने अल्ट्राभोइलेटको एफ-७७ मोडल नेपालमा बिक्री हुन लागेको हो । यसअघि कम्पनीले एम्पीयर ब्राण्डका इलेक्ट्रीक स्कुटर बिक्री सुरू गरेको थियो । कम्पनीले अल्ट्राभोइलेट एफ-७७ […]

ओहम इलेक्ट्रीकका विद्युतीय मोटरसाइकल/स्कुटर नेपालमा

विद्युतीय स्कुटर तथा मोटरसाइकल उत्पादन गर्दै आएको भारतीय कम्पनी ओडिसी ओहम इलेक्ट्रीक ट्रेडिंग प्रालिले नेपालमा पनि बिक्री तथा प्रवर्द्धन सुरु गरेको छ । ओडिसी ओहमले नेपालका लागि बिक्री तथा वितरणको जिम्मा भैरहवास्थित ओहम अटोमोटी प्रालिलाई दिएको छ । आधिकारीक रुपमा सोमबारबाट बिक्री सुरु हुने ओहमका स्कुटर तथा मोटरसाईकलले १ पटक चार्ज गरेपछि कम्तिमा पनि ७० […]

नेपालमा इलेक्ट्रीक साइकल लन्च

यसको सुपर रुबसट स्टकचरको साथ लेक्ट्रो इ साइकल विश्वासनीयताको कथन हो। यो इलेक्ट्रीक भेक्ल श्रेणीमा एक मात्र हो। जसले यस को वजनको ४ गुणा बोक्न सक्छ, र यसमा लामो समयसम्म चल्ने र टिकाउ कम्पोनेन्टहरु बि.एल,डि,सि मोटर, लि– आयनब्याट्री, र चुस्त फ्रेमहरु छन्।...

नेपालमा पाइने चल्तीका ७ इलेक्ट्रीक मोटरसाइकल (मूल्यसहित)

काठमाडौं । इलेक्ट्रीक मोटरसाइकल किन्न चाहने ग्राहकका लागि छनोट सुविधा बढ्दै गएको छ । विभिन्न ब्राण्डले मोटरसाइकल ल्याउन थालेसँगै ग्राहकलाई छनोट गर्न सहज बन्दै गएको हो । अहिले नेपालमा दुई दर्जनभन्दा धेरै इलेक्ट्रीक ब्राण्डले मोटरसाइकल तथा स्कुटर विक्री गर्दै आएका छन् । यद्यपि अहिले पनि स्कुटरको तुलनामा मोटरसाइकलको संख्या न्यून रहेको छ । केही दिन […]

नयाँ इलेक्ट्रीक मोटरसाइकल नेपालमा, यस्तो छ मूल्य

काठमाडौं । प्योर ईभी ब्राण्डको इलेक्ट्रीक मोटरसाइकल नेपाल भित्रिएको छ । प्योर ईभीको ‘इट्राइस्ट ३५०’ मोटरसाइकलको नेपालमा विक्री सुरु भएको हो । प्योर ईभीका लागि नेपालको आधिकारीक विक्रेता कम्पनी ह्वाइट लोटस प्रालिले इलेक्ट्रीक मोटरसाइकलको विक्री सुरु गरेको हो । कम्पनीले ‘इट्राइस्ट ३५०’ इलेक्ट्रीक मोटरसाइकलको ३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेर विक्री सुरु गरेको छ […]

सर्वाधिक धेरै रेन्ज दिने इलेक्ट्रीक स्कुटर नेपालमा

काठमाडौं । इलेक्ट्रीक दुई पाङ्ग्रे साधनमा आक्रमक बजार विस्तारको रणनीति बनाएको जम्वो मोटर्सले २ घन्टामा फुलचार्ज हुने र २४० किलोमिटरसम्म रेन्ज दिने स्कुटर नेपाल ल्याएको छ । कम्पनीकाे रेट्रो डिजाइनमा बनेको इलेक्ट्रीक स्कुटर नेपालमा उपलब्ध मध्ये सबैभन्दा धेरै रेन्ज दिने स्कुटर हो । जम्वो मोटर्स प्रालिले नेपाली बजारम जम्बो ब्राण्डको ‘ब्राभो इलेक्ट्रीक स्कुटर’ विक्री सुरु […]

सौरभ ज्योतिले लिए नेपालमा बनेको पहिलो इलेक्ट्रीक मोटरसाइकल

काठमाडौं । नेपालमा बनेको प्रिमियम इलेक्ट्रीक मोटरसाइकल यात्री ‘पी-०’ को पहिलो यूनिट सौरभ ज्योतिले डिलिभरी लिएका छन् । ज्योतिले सन् २०२० मा नै बुकिङ गरेको मोटरसाइकल अहिले यात्रीले डेलिभरी दिएको हो । योसँगै पूर्णत नेपालमा बनेको पहिलो इलेक्ट्रीक प्रिमियम मोटरसाइकल चढ्ने सौरभ ज्योति पहिलो ब्यक्ति भएका छन् । यात्रीले पी-० इलेक्ट्रीक मोटरसाइकललाई लिमिटेड एडिशनका रुपमा […]

इलेक्ट्रीक स्कुटर याडिया नेपालमा ‘सोल्ड आउट’

काठमाडौं । कुजु नेपाल प्रालिले नेपाल ल्याएको इलेक्ट्रीक स्कुटर याडिया नेपालमा सोल्ड आउट भएको छ । कम्पनीले दशैंअघि नेपाल ल्याएको इलेक्ट्रीक स्कुटर सोल्ड आउट भएको हो । ‘हामीले पहिलो लट ल्याएको याडियाका स्कुटर सबै विक्री भएको छ । अब २०२२ मोडल आउने छ । त्यसको लागि ग्राहकले करिब २ महिना कुर्नु पर्ने हुन्छ’, कुजु नेपालका […]

याडियाका तीन मोडलका प्रिमियम इलेक्ट्रीक स्कुटर नेपालमा

विश्वकै सर्वाधिक सफल इलेक्ट्रीक दुईपांग्रे सवारी साधन निर्माता कम्पनी याडियाका स्कुटर नेपाली बजारमा उपलब्ध भएको छ । याडिया ब्राण्डका प्रिमियम स्कुटर कुजु नेपाल प्रालिले नेपालमा बिक्री सुरु गरेको हो । चिनियाँ ब्राण्ड याडियाका स्कुटर ८० भन्दा धेरै देशमा बिक्री हुँदै आएको छ भने सन् २०२० मा सार्वाधिक धेरै इलेक्ट्रीक स्कुटर बिक्री गर्ने कम्पनी पनि बन्न […]