सर्वाधिक धेरै रेन्ज दिने इलेक्ट्रीक स्कुटर नेपालमा

काठमाडौं । इलेक्ट्रीक दुई पाङ्ग्रे साधनमा आक्रमक बजार विस्तारको रणनीति बनाएको जम्वो मोटर्सले २ घन्टामा फुलचार्ज हुने र २४० किलोमिटरसम्म रेन्ज दिने स्कुटर नेपाल ल्याएको छ । कम्पनीकाे रेट्रो डिजाइनमा बनेको इलेक्ट्रीक स्कुटर नेपालमा उपलब्ध मध्ये सबैभन्दा धेरै रेन्ज दिने स्कुटर हो । जम्वो मोटर्स प्रालिले नेपाली बजारम जम्बो ब्राण्डको ‘ब्राभो इलेक्ट्रीक स्कुटर’ विक्री सुरु […]

सम्बन्धित सामग्री

आगामी जनवरीमा इलेक्ट्रीक एक्टिभा सार्वजनिक हुने

काठमाडौं । होन्डा मोटरसाइकल तथा स्कुटर इन्डियाले नयाँ इलेक्ट्रीक स्कुटर बजारमा ल्याउने भएको छ । कम्पनीले आफ्नो सर्वाधिक सफल स्कुटर एक्टिभाको इलेक्ट्रीक भर्सन सन् २०२४ को जनवरीमा सार्वजनिक गर्ने भएको हो । कम्पनीले यसअघि नै एक्टिभा इलेक्ट्रील स्कुटर ल्याउने घोषणा गरेको थियो भने हालै सार्वजनिक गर्ने मिति तय गरेको छ । एक्टिभा आगामी जनवरीमा २०२३ […]

चल्तीका ब्राण्डले इलेक्ट्रीक स्कुटर ल्याउने, बजाज र टीभीएसले थाले प्रक्रिया

काठमाडौं । नेपाली बजारमा इलेक्ट्रीक सवारीसाधनको आयात बढ्दो छ । यो आर्थिक वर्षको ६ महिनाको डाटा हेर्ने हो भने २ हजार हाराहारीमा इलेक्ट्रीक दुई पाङ्ग्रे र एक हजार १ सय हाराहारी चारपाङ्ग्रे सवारीसाधन आयात भएका छन् । यो तथ्याङकमा सर्वाधिक हिस्सा चिनियाँ ब्राण्डले उत्पादन गरेका कार र स्कुटरको हुन् । नेपालमा हालसम्म केही मात्र भारतीय […]

सरकार ! इलेक्ट्रीक स्कुटर र मोटरसाइकलको प्रयोग बढाउन यसरी छुट देऊ

काठमाडौं । नेपालमा सर्वाधिक विक्री हुने सवारीसाधन मोटरसाइकल तथा स्कुटर नै हुन् । वार्षिक करिब २ लाख ७० हजार हाराहारी विक्री हुँदै आएको दुई पाङ्ग्रे सवारीसाधनमा इलेक्ट्रीकको हिस्सा अत्यन्त न्यून रहेको छ । नेपालमा करिब एक दर्जन ब्राण्डले विद्युतीय दुई पाङ्ग्रे साधन विक्री गर्दै आएको भएपनि आयात तथ्यांक हेर्दा धेरै मानिसको ध्यान जान नसकेको प्रस्ट […]

याडियाका तीन मोडलका प्रिमियम इलेक्ट्रीक स्कुटर नेपालमा

विश्वकै सर्वाधिक सफल इलेक्ट्रीक दुईपांग्रे सवारी साधन निर्माता कम्पनी याडियाका स्कुटर नेपाली बजारमा उपलब्ध भएको छ । याडिया ब्राण्डका प्रिमियम स्कुटर कुजु नेपाल प्रालिले नेपालमा बिक्री सुरु गरेको हो । चिनियाँ ब्राण्ड याडियाका स्कुटर ८० भन्दा धेरै देशमा बिक्री हुँदै आएको छ भने सन् २०२० मा सार्वाधिक धेरै इलेक्ट्रीक स्कुटर बिक्री गर्ने कम्पनी पनि बन्न […]