सर्वोच्चद्वारा सशस्त्रका डिआइजी श्रेष्ठको पदावधि नथपिनुको कारण माग

काठमाडौँ । सर्वोच्च अदालतले सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डिआइजी) प्रवीणकुमार श्रेष्ठको पदावधि थप नहुनुको कारण पेस गर्न आदेश दिएको छ । शुक्रवार न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले कारण देखाऊ आदेश जारी गर्दै तत्काललाई निर्णय यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश पनि जारी भएको छ । ‘अहिले उहाँको अवस्था जे छ, त्यसमा राखेर छलफलका लागि बोलाउने […]

सम्बन्धित सामग्री

संवैधानिक परिषद्को बैठक जारी, प्रधानन्यायाधीश सिफारिसको सम्भावना

संवैधानिक निकायमा रिक्त पदाधिकारी तथा सर्वोच्च अदालतका प्रधानन्यायाधीश सिफारिसलगायतका विषयमा निर्णय गर्न संवैधानिक परिषद्को बैठक बसिरहेको छ । विभिन्न संवैधानिक आयोगका चार पद रिक्त छन् । यस्तै, सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको पदावधि आगामी महिना सकिने भएकाले प्रधानन्यायाधीश पनि सिफारिस गर्नुपर्नेछ । हाल सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश रहेका प्रकाशमानसिंह राउत नै...

संवैधानिक परिषद्को बैठक जारी, होला प्रधानन्यायाधीश सिफारिस ?

संवैधानिक निकायका पदाधिकारी तथा सर्वोच्च अदालतका न्यायाधीश् सिफारिस गर्ने संवैधानिक परिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक जारी छ ।यो बैठकले सर्वोच्च अदालतका भावी प्रधानन्यायाधीशको सिफारिस गर्ने सम्भावना छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको पदावधि असोजमा सकिँदै छ । हाल विभिन्न संवैधनिक नियकायमा चारवटा पद रिक्त छ ।...

स्थानीय तह निर्वाचनमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं, फागुन १० । सर्वोच्च अदालतले २०७९ बैशाख ३० मा स्थानीय तहको निर्वाचन गर्दा जनप्रतिनिधिको पाँच वर्षे पदावधि कटौती हुने वा नहुनेबारे सरकार र निर्वाचन आयोगसँग लिखित जवाफ मागेको छ । महोत्तरीको भंगहा नगरपालिकाका मेयर सञ्जीव कुमार साहको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले सरकार र निर्वाचन आयोगसँग लिखित जवाफ माग गरेको हो […]

नेपाल बारको निर्वाचन चैत १९ गते

नेपाल बार एशोसिएशनको २६ औँ केन्द्रीय कार्यसमितिको निर्वाचन आगामी चैत १९ गते हुने भएको छ । बारले आज सार्वजनिक गरेको कार्यतालिकामा २५ सदस्यीय नयाँ कार्यसमितिका लागि निर्वाचन हुनेछ । बारको कार्यसमितिमा अध्यक्ष, सातै प्रदेशमा सात उपाध्यक्ष, एक महिला उपाध्यक्ष, एक महासचिव, कोषाध्यक्ष र १४ सदस्य रहने व्यवस्था छ । निर्वाचनमा देशभरका ९० बार इकाइबाट करिब ११ हजार सदस्य मतदानमा सहभागी हुने बारले जनाएको छ । वर्तमान बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठको नेतृत्वमा रहेको कार्यसमितिको तीनवर्षे पदावधि सकिन लागे

सशस्त्र प्रहरीका डीआईजी श्रेष्ठको अवकाशविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश

१३ साउन, काठमाडौं । सर्वोच्च अदालतले सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रविणकुमार श्रेष्ठलाई अवकाश दिने सशस्त्र प्रहरी बलको निर्णय कार्यान्वयन रोक्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश कुमार चुडालको इजलासले श्रेष्ठको पदावधि …

शसस्त्रका डिआइजी श्रेष्ठलाई काममा फकाउने आदेश ६ दिनमै खारेज

काठमाडौँ – सर्वोच्च अदालतले ६ दिनमै शसस्त्र प्रहरीका महानिरिक्षक (डीआइजी) प्रविण श्रेष्ठलाई सेवामै फर्काउने आदेश ६ दिनमै खारेज गरेको छ। शुक्रबार सर्वोच्चका न्यायाधीश अनिलकुमार सिंन्हाको एकल इजलाशले श्रेष्ठलाई सेवामै फर्काउन गरको आदेशलाई बुधबार संयुक्त इजलासले खारेज गरेको हो। तत्कालीन ओली सरकारले श्रेष्ठको पदावधि एक वर्ष थप्न नमानेपछि उनले एक महिनाअघि अनिवार्य अवकाश पाएका थिए। डिआइजी […]

सर्वोच्चद्वारा सशस्त्रका डिआईजी श्रेष्ठको पदावधि नथप्नुको कारण माग

काठमाडौं : सर्वोच्च अदालतले एक महिना अघि अवकाश पाएका सशस्त्र प्रहरी बलका पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रविणकुमार श्रेष्ठको पदावधि थप नहुनुको कारण पेश गर्न आदेश दिएको छ।शुक्रबार न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले कारण देखाउ आदेश जारी गरेको हो। सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले अहिले श्रेष्ठको अवस्था जे छ, त्यसमा राखेर छलफलमा बोलाउने आदेश भएको जानकारी दिए।तत्काललाई निर्णय यथास्थितिमा राख्न पनि अल्पकालिन अन्तरिम आदेश जारी भएको पनि दाहालले बताए। श्रेष्ठले अवकाश पाइसकेकाले त

हिमालयन बैंकमा अध्यक्षको पदावधि विषयमा विवाद

हिमालयन बैंकमा अध्यक्ष मनोजबहादुर श्रेष्ठको पदावधि थप्ने वा नथप्ने विषयमा विवाद उत्पन्न भएको छ। पहिलेदेखि नै गुटबन्दी देखिएको बैंकमा अहिले दुवै पक्षबीचको विवाद उत्कर्षमा पुगेको हो। संस्थापन अध्यक्ष हिमालय शमशेर जवराको प्रतिनिधित्व गर्दै आएका प्रमुख कार्यकारी अधिकृत अशोक राणा श्रेष्ठको अवधि थप्न नहुने पक्षमा छन्। श्रेष्ठले भने जसरी पनि अवधि थप्नुपर्ने अडान राख्दै आएका…