शसस्त्रका डिआइजी श्रेष्ठलाई काममा फकाउने आदेश ६ दिनमै खारेज

काठमाडौँ – सर्वोच्च अदालतले ६ दिनमै शसस्त्र प्रहरीका महानिरिक्षक (डीआइजी) प्रविण श्रेष्ठलाई सेवामै फर्काउने आदेश ६ दिनमै खारेज गरेको छ। शुक्रबार सर्वोच्चका न्यायाधीश अनिलकुमार सिंन्हाको एकल इजलाशले श्रेष्ठलाई सेवामै फर्काउन गरको आदेशलाई बुधबार संयुक्त इजलासले खारेज गरेको हो। तत्कालीन ओली सरकारले श्रेष्ठको पदावधि एक वर्ष थप्न नमानेपछि उनले एक महिनाअघि अनिवार्य अवकाश पाएका थिए। डिआइजी […]