संवैधानिक निकायमा रिक्त पदाधिकारी तथा सर्वोच्च अदालतका प्रधानन्यायाधीश सिफारिसलगायतका विषयमा निर्णय गर्न संवैधानिक परिषद्को बैठक बसिरहेको छ । विभिन्न संवैधानिक आयोगका चार पद रिक्त छन् । यस्तै, सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको पदावधि आगामी महिना सकिने भएकाले प्रधानन्यायाधीश पनि सिफारिस गर्नुपर्नेछ । हाल सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश रहेका प्रकाशमानसिंह राउत नै...