कालापानी , लिम्पियाधुरा, नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा प्रतिनिधिसभाबाट पारित हुनु नेपाल र नेपालीका लागि ऐतिहासिक क्षण थियो। यति कुरा गर्दा गर्दै पनि अझै त्यो भूमिमा रहेका भारतीय सेनालाई फिर्ता पठाई हाम्रो शासन प्रशासन नहुन्जेल यो त एक सुरुवात मात्र मान्नु पर्छ। यद्यपि यो अभूतपूर्व एकताको लागि सबै राजनीतिक दल ...