सन्दकपुरमा निर्माण भएको भ्यु टावर एसएसबीले रोक्यो

इलाम । स्थानीय तहको संरचना निर्माणपछि देशकै पर्यटकीय गन्तव्य मानिएको सन्दकपुर डाँडामा सन्दकपुर गाउँपालिकाले निर्माण गर्न थाल्यो । तर, भ्युटावर निर्माणमा पनि एसएसबीले रोक लगायो । त्यो भ्युटावर बन्दै गरेको जग्गा नेपालकै हो तर एसएसबीले आफ्नो भन्दै रोक लगायो । गत वर्ष नेपाल भारत पूर्वी सीमावर्ती क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले जबरजस्ती पिलर गाढेको […] The post सन्दकपुरमा निर्माण भएको भ्यु टावर एसएसबीले रोक्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

काठमाडौं भ्यु टावर : १२ तला ढलान भएपछि थप कति बनाउने भन्नेमा अन्योल

काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कमा बहुउद्देश्यीय भवन काठमाडौं भ्यु टावर निर्माण सुरु गरेको आठ वर्ष भयो । यसबीचमा १२ तलासम्म ढलान पनि भइसकेको छ । तर, अझै कति तला थप्ने भन्ने यकिन नहुँदा...

डेढ अर्बमा ठडियो दमक भ्यु-टावर, सञ्चालन मोडालिटी अन्योलमै

महालेखा परीक्षकको कार्यालयले औचित्यमाथि प्रश्न गरेको यो आयोजना 'सेतो हात्ती' बन्ने जोखिमका कारण धेरै आलोचना हुने देखिन्छ । यही आयोजनाका कारण पूर्वप्रधानमन्त्री ओलीले टावरमाथि हुने सरकारी लगानीलाई बचाउ समेत गर्दै आएका छन् ।

सञ्चालन कार्यविधि र प्रतिफलको अध्ययनविनै दमक भ्यु टावरको काम ८० प्रतिशत सकियो

हचुवाको भरमा निर्माण गरिएको भ्यु टावर कसरी प्रयोग गर्ने भन्ने अन्योल डेढ अर्ब लगानीमा झापाको दमकमा निर्माणाधीन भ्यु टावरको काम लगभग ८० प्रतिशत सकिएको छ । तर, भ्यु टावर सञ्चालन कार्यविधि अझै...

‘फेसनका रूपमा निर्माण भएका भ्यु टावरबारे अख्तियारले छानबिन गर्नुपर्छ’

काठमाडौँ । केही दिनयता विभिन्न स्थानमा बनाइएका भ्यु टावरको विषयलाई लिएर आलोचना भइरहेको छ । धेरैजसो स्थानीय तहले अनावश्यक स्थानमा अनावश्यक बजेट खर्च गरेर भ्यु टावर निर्माण गरेको भन्दै आलोचना भएको हो । स्थानीय तहले नागरिकका आधारभूत आवश्यकता विद्यालय, अस्पताल, खानेपानी, ढल, सडक जस्ता पूर्वाधार निर्माणमा रकम खर्चिनु पर्नेमा फेसनका रूपमा भ्यु टावर निर्माणमा रकम […]

मधेसका फाँट हेर्न ६० लाखको भ्यु टावर !

समथर मैदानका साथै डाँडाकाँडा, जंगल एवं चुरे पहाडले प्राकृतिक रुपमा सम्पन्न निजगढ नगरपालिकाले मधेसका फाँटहरू हेर्न ६० लाख लगानीमा ४ तले भ्यु टावर बनाएको छ । पर्यटन प्रवर्द्धन गर्न भन्दै नगरपालिकाको वडा नं ४ स्थित हीरालाल पार्कभित्र भ्यु टावर निर्माण गरेको हो ।नगरपालिकाका इञ्जिनियर नवीन खनालले मधेसका फाँटहरू हेर्न नगर विकास कोषको ६० लाख बजेटबाट भ्यु टावर निर्माण गरिएको बताए । उनले भने, ‘भ्यु टावरमा टेलिस्कोप जडान गरेर ३० देखि ३५ किलोमिटर टाढा  तराईका भूभाग हेर्न मिल्ने गरी बनाउने हाम्रो

देशभर ठडिए १७ अर्बका भ्यु टावर : बनुञ्जेल चुपचाप, बनिसकेपछि होहल्ला

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली मंगलबार बिहान रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ को वन बाटिकामा निर्मित भ्यु टावर उद्घाटन गर्न पुगे। १५ चैत २०७४ मा शिलान्यास भएको सो टावर  कुल ११ करोड ५४ लाख ८१ हजार रूपैयाँ लगानीमा निर्माण गरिएको हो। सो टावर तिलोत्तमा नगरपालिका र शंकरनगर वन विहारको संयुक्त लगानीमा निर्माण गरिएको हो। भ्युटावर बनाउन ७० प्रतिशत रकम तिलोत्तमा नगरपालिकाले र ३० प्रतिशत रकम शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रले लगानी गर

वर्षौदेखि अलपत्र भ्यू टावर

काठमाडौं, ६ चैत । काठमाडौँ महानगरपालिका वडा नं. २८ स्थित पुरानो बसपार्कमा निर्माण भइरहेको भ्यु टावर । भ्यु टावर निर्माणका लागि बसपार्क हटाएको बर्षौँ बितेपनि सम्पन्न हुनसकेको छैन । टावर निर्माण सम्पन्न नहुँदा अहिले राजधानीको मुख्य भागमा बसपार्क छैन । टावर निर्माण सम्पन्न भएपछि यसको तल्लो तलामा बसपार्क बनाइने जनाइएको छ । तस्बिरः पूर्णप्रसाद मिश्र÷रासस

धरहराको झल्को दिँदै कोहलपुरको भ्यु टावर !

बाँके – काठमाण्डाैकाे धरहराको झल्को दिने गरी कोहलपुर नगरपालिका ११ गोलपार्कमा सुविधा सम्पन्न भ्यु टावर निर्माण भइरहेको छ । कोहलपुरको मौलिक पहिचान झल्कने गरी घण्टाघरसहितको १० तले सुविधा सम्पन्न यस भ्यु टावरको निर्माण अन्तिम चरणमा पुगेको छ । लिफ्टसहितको सुविधा सम्पन्न यस भ्यु टावर कोहलपुर नगरपालिकाले गौरवको योजनाभित्र पारेर निर्माण गरेको मेयर लुटबहादुर रावतले जानकारी दिनुभयो । उहाँका अनुसार भ्यु टावरको भौतिक प्रगति ७० प्रतिशतभन्दा बढी भइसकेको छ । अब लिफ्ट जडानसहित रङ्गरोगन र सजावटको काम बाँकी छ । मेयर राव...