जनवादी गणतन्त्र चीनको राष्ट्रपतिमा सी चिनफिङ तेस्रो कार्यकालका लागि चयन भएकामा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले बधाई पत्र पठाई ग्रेटर नेपालप्रति चीनको नैतिक समर्थन मागेको छ । हङकङ र मकाओको शान्तिपूर्ण एकीकरण गरी चीनले आफ्नो राष्ट्रिय एकतालाई थप सुदृढ बनाएको ऐतिहासिक घटनालाई नेपालीले अत्यन्त चासोका साथ हेर्दै र समीक्षा गर्दै आइरहेको र यो नेपालीका लागि सधैँ …