अर्थमन्त्री-कोरियाली राजदूत भेट, रोकिएको ‘इपिएस’ अघि बढाउने प्रतिबद्धता

नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेटवार्ता गरेका छन्।

सम्बन्धित सामग्री

प्रधानमन्त्री-राजदूत भेट : विद्युत् व्यापार र सम्पर्क सञ्जालकाे विस्तारबारे छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि बंलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले

गृहमन्त्री–चिनियाँ राजदूत भेट : नेपाल एक चीन नीतिको पक्षमा– खाण

काठमाण्डाै – गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेट गर्नुभएको छ । गृह मन्त्रालयमा आज शुक्रवार भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ बनाउनेबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।  भेटमा गृहमन्त्री खाणले नेपाल एक चीन नीतिको पक्षमा रहेको स्पष्ट पार्नुभएको छ । उहाँले नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशिलको सिद्धान्तमा अडिग रहेको पनि बताउनुभयो । अन्य छिमेकी देश र चीनको शान्ति नेपालको हितमा रहेको गृहमन्त्री खाणको भनाइ थियो ।  भेटमा राजदूत यान्छीले...

स्वास्थ्यमन्त्री राजदूत भेट

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आज नेपालका लागि भारत र बङ्गलादेशका राजदूतसँग छुट्टाछुट्टै भेटघाट गर्नुभएको छ । उहाँले आफ्नै कार्यकक्षमा दुई देशका राजदूतसँग छुट्टाछुट्टै भेट गर्नुभएको हो । भेटमा मन्त्री खापुङले भारतीय राजदूत नवीन श्रीवास्तवसँग नेपाल र भारतबीचको राम्रो सम्बन्धले गर्दा कोभिड–१९ को रोकथाममा सहयोग पुगेको धारणा राख्नुभएको थियो । दुई देशबीच रहँदै […]

ऊर्जामन्त्री–नर्वे राजदूत भेट, प्रसारणलाइन निर्माणमा भएको ढिलाइबारे चासो

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपालका लागि नर्वेका राजदूत टोरुन ड्रम्डालबीच भेटवार्ता भएको छ । भेटमा द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श भएको मन्त्रालयले जनाएको छ । मन्त्री भुसालले नेपालका लागि नर्वे भरपर्दो विकास साझेदार रहेको उल्लेख गर्दै शान्ति प्रक्रिया तथा संविधान लेखन प्रक्रियामा पनि नर्वे...

अर्थमन्त्री र बेलायती राजदूत भेट, बमौसमी वर्षापीडितलाई सहयोगबारे कुराकानी

अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटबीच शिष्टाचार भेट भएको छ । अर्थमन्त्री शर्मालाई भेट्न राजदूत पोलिट आइतबार अर्थ मन्त्रालयमै पुगेकी थिइन् । सो भेटमा द्विपक्षीय हितका साथै नेपालमा जलवायु परिवर्तनले पारेको असरबारे छलफल भएको अर्थमन्त्री शर्माका जनसम्पर्क सल्लाहकार गोविन्द रोकाले जानकारी दिए ।भेट क्रममा मन्त्री शर्मा र राजदूत पोलिटबीच नेपालको सुदुरपश्चिमसहित देशका विभिन्न स्थानमा भएको बेमौसमी वर्षा र बाढी पहिरोले पु¥याएको जनधन र पूर्वाधार क्षति कुरा भएको छ । पी

मुख्यमन्त्री पोखरेल र चीनका राजदूत भेट

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग बुधबार नेपालका लागि चीनका राजदूत होउ यान्छीले भेट गरेकी छिन्