स्वास्थ्यमन्त्री राजदूत भेट

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आज नेपालका लागि भारत र बङ्गलादेशका राजदूतसँग छुट्टाछुट्टै भेटघाट गर्नुभएको छ । उहाँले आफ्नै कार्यकक्षमा दुई देशका राजदूतसँग छुट्टाछुट्टै भेट गर्नुभएको हो । भेटमा मन्त्री खापुङले भारतीय राजदूत नवीन श्रीवास्तवसँग नेपाल र भारतबीचको राम्रो सम्बन्धले गर्दा कोभिड–१९ को रोकथाममा सहयोग पुगेको धारणा राख्नुभएको थियो । दुई देशबीच रहँदै […]