परराष्ट्रमन्त्री-भारतीय राजदूत भेट : भारतबाट अर्कोसाता १० लाख डोज कोभिसिल्ड खोप आउने

काठमाडौं । भारतले नेपाललाई १० लाख डोज कोभिसिल्ड खोप अर्को साता आपूर्ति गरिदिने भएको छ । परराष्ट्रमन्त्री नारायण खड्कासँग आज परराष्ट्रमन्त्रालय सिंहदरबारमा भएको भेटमा भारतीय राजदूत विनयमोहन क्वात्राले खोप आपूर्तिबारे जानकारी दिएका हुन् । नेपालले उक्त परिमाणको खोपको अग्रिम भुक्तानी गरेपनि समयमै पाउन सकेको थिएन । तर, अक्टोबरदेखि भारतले विदेशसहित कोभ्याक्स संयन्त्रमा खोप निर्यात सुरु […]