काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपालका लागि नर्वेका राजदूत टोरुन ड्रम्डालबीच भेटवार्ता भएको छ । भेटमा द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श भएको मन्त्रालयले जनाएको छ ।
मन्त्री भुसालले नेपालका लागि नर्वे भरपर्दो विकास साझेदार रहेको उल्लेख गर्दै शान्ति प्रक्रिया तथा संविधान लेखन प्रक्रियामा पनि नर्वे...