गोरखा पहिरो : बेपत्ताको खोजी जारी - Nepal Japan

उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा आइतबार पहिरोमा परी बेपत्ता भएकाहरूको आज बिहानै

सम्बन्धित सामग्री

धार्चे पहिरो : बेपत्ताको खोजी जारी

गोरखा- उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा आइतबार पहिरोमा परी बेपत्ता भएकाहरूको आज बिहानैदेखि खोजी सुरु गरिएको छ । भीषण पहिरोमा परेर बेपत्ता भएका पाँचजनाको आइतबार दिनभर खोजी गरिए पनि फेला पार्न नसकिएपछि आज बिहानैदेखि खोजी गर्न थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठ...

मोरक्कोको तटमा डुङ्गा पल्टिँदा आठ आप्रवासीको मृत्यु

मोरक्कोको तटमा आप्रवासी चढेको डुङ्गा पल्टिँदा आठजनाको मृत्यु भएको छ।मोरक्कोको भूमध्यसागरीय तटमा डुंगा चढेर स्पेन जाने प्रयास गर्दा आठ आप्रवासीको डुबेर मृत्यु भएको उत्तरपूर्वी प्रान्त नादोरका स्थानीय अधिकारीले बुधबार बताएका छन्।उनीहरू मंगलबार साँझ बेनी चिकर शहरबाट जिब्राल्टरको स्ट्रेट पार गर्न डुङ्गा चढेका थिए। दुर्घटनामा परेका ९ आप्रवासीलाई उद्धार गरी अस्पताल पुर्‍याइएको छ।बेपत्ताको खोजी जारी रहेको जनाइएको छ।

संखुवासभा बाढी पहिरो अपडेट : बेपत्ताको खोजी जारी

संखुवासभा : संखुवासभामा बाढी पहिरोमा बेपत्ता भएकाहरुको खोजी जारी छ। गत शनिबार राति अविरल बर्षासँगै आएको बाढी पहिरोका कारण २० जना बेपत्ता भएका थिए।बाढी पहिरोबाट बेपत्ता भएकाहरुको खोजी चौथो दिन बुधबार पनि जारी छ। बाढी पहिरोका कारण संखुवासभाका १७ घर विस्थापित भएका छन्।बाढी पहिरोमा बेपत्ता भएकाहरुको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी बीरेन्द्र गोदारले जानकारी दिए। बेपत्ताको चौथो दिन पनि बिहानैदेखि खोजी जारी रहेको उनले बताए। बेपत्ताको खोजीका लागि हेँवाखोला र सभाखोलाको बगरम

पोखरा विमान दुर्घटनामा बेपत्ताको खोजी जारी छ-नेपाली सेना

काठमाडौँ– पोखरा विमान दुर्घटनामा बेपत्ता भएका एक यात्रुको खोजी भइरहेको नेपाली सेनाले जनाएको छ। यही माघ १ गते कास्कीको पोखरास्थित सेती खोंचमा दुर्घटना भएको यति एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमान दुर्घटनामा परी बेपत्ता भएका एक यात्रुको खोजी कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ। काठमाडौँबाट पोखराका लागि उडेको उक्त विमान अवतरणका क्रममा दुर्घटनापछि हराइरहेका एक यात्रु […]

मणिपुर पहिराेमा मृत्यु हुनेकाे संख्या २६ पुग्याे, ११ बेपत्ताको खोजी जारी

रेलवे निर्माणस्थलमा भारी वर्षाका कारण गएको पहिरोको भग्नावशेषबाट हालसम्म २६ जनाको शव निकालिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । पहिरोमा बेपत्ता भएका ३७ जना मध्ये २६ जनाको शव निकालिएको हो । ११ जना बेपत्ताको खोजी कार्य जारी छ ।

धादिङमा पहिरोले घर पुर्दा एकजना बेपत्ता

काठमाडौं : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ मा पहिरोले घर पुरिँदा एक जना बेपत्ता भएका छन्।गएराति पहिरोले घर पुर्दा स्थानीय सीताराम खाण बेपत्ता भएको प्रहरी धादिङ प्रहरीले जनाएको छ।  घटनास्थलमा जेसीवी लैजान नसकेपछि स्थानीयसँगको सहकार्यमा बेपत्ताको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

कर्णाली डुंगा दुर्घटनामा एक जनाको मृत्यु, बेपत्ताको खोजी जारी

१७ साउन, धनगढी । कर्णाली नदीमा डुंगा दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कैलालीको मोहन्याल गाउँपालिका–३ की १९ वर्षीया धनसरा सलामी मगरको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । डुंगा दुर्घटनामा परी बेपत्ता भएका तीन जनाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । आइतबार बिहान मोहन्याल गाउँपालिका–३ मलेखाबाट कर्णाली […]

मेलम्ची बाढी : बेपत्ताको खोजी जारी

सिन्धुपाल्चोक, २ असार: अविरल वर्षाका कारण मेलम्ची नदीमा आएको बाढीका कारण अहिलेसम्मको विवरणमा ३१ जना बेपत्ता भएकाा छन् । जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार १६ जना बेपत्ता भएको पुष्टि भएको छ भने एक पुरुषको शव फेला परेको छ । अन्य १५ जना अझै बेपत्ता छन् । जिल्लामा व्यवस्थापन र […]

हिमपहिरोमा बेपत्ताको खोजी जारी

हिमपहिरोमा परी सगरमाथा क्षेत्रमा बेपत्ता भएका तीन जना भरियाको अवस्था एक सातादेखि अज्ञात छ । हिमपहिरोमा बेपत्ता भएका खुम्बु पासाङल्हामु गाउँपालिका–५, छेसोका तीन जनाको खोजी कार्य जारी रहे पनि हालसम्म फेला पार्न सकिएको छैन । आरोहीको सामान लिएर सगरमाथाको आधार शिविरबाट पहिलो शिविर जाँदै गरेका उनीहरू चैत २९ गते हिमपहिरोमा बेपत्ता भएका थिए । बेपत्ताहरूको शेर्पाको समूह, रेको डिभाइस र हेलिकोप्टरबाट खोजी कार्य भइरहे पनि हिउँका ठूला ढिस्कामुनि पुरिएकाले खोजी कार्यमा कठिनाइ रहेको र हिउँ पग्लिएपछि थप खोजी कार्य गरिने इमाजिन ट्रेक नेपालका कार्यकारी निर्देशक दावा शेर्पाले बताउनुभयो ।

बेगनास तालमा डु‌ंगा दुर्घटना : बेपत्ताको खोजी जारी

पोखरा : शनिबार बेगनासतालमा डुंगा पल्टिँदा बेपत्ता पाँच जनाको आइतबार पनि खोजी जारी रहेको छ। बेपत्ताहरुको बिहान साँढे ७ बजेदेखि खोजी सुरु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी रविन्द्र गुरुङले जानकारी दिए। बेपत्ताहरुको खोजी तीव्र पारिएको डिएसपी गुरुङले बताए। तालमा हराइरहेकाहरुको खोजीको लागि नेपाल प्रहरी, नेपाली...