कर्णाली डुंगा दुर्घटनामा एक जनाको मृत्यु, बेपत्ताको खोजी जारी

१७ साउन, धनगढी । कर्णाली नदीमा डुंगा दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कैलालीको मोहन्याल गाउँपालिका–३ की १९ वर्षीया धनसरा सलामी मगरको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । डुंगा दुर्घटनामा परी बेपत्ता भएका तीन जनाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । आइतबार बिहान मोहन्याल गाउँपालिका–३ मलेखाबाट कर्णाली […]