बेगनास तालमा डु‌ंगा दुर्घटना : बेपत्ताको खोजी जारी

पोखरा : शनिबार बेगनासतालमा डुंगा पल्टिँदा बेपत्ता पाँच जनाको आइतबार पनि खोजी जारी रहेको छ। बेपत्ताहरुको बिहान साँढे ७ बजेदेखि खोजी सुरु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी रविन्द्र गुरुङले जानकारी दिए। बेपत्ताहरुको खोजी तीव्र पारिएको डिएसपी गुरुङले बताए। तालमा हराइरहेकाहरुको खोजीको लागि नेपाल प्रहरी, नेपाली...

सम्बन्धित सामग्री

पोखरा विमान दुर्घटनामा बेपत्ताको खोजी जारी छ-नेपाली सेना

काठमाडौँ– पोखरा विमान दुर्घटनामा बेपत्ता भएका एक यात्रुको खोजी भइरहेको नेपाली सेनाले जनाएको छ। यही माघ १ गते कास्कीको पोखरास्थित सेती खोंचमा दुर्घटना भएको यति एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमान दुर्घटनामा परी बेपत्ता भएका एक यात्रुको खोजी कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ। काठमाडौँबाट पोखराका लागि उडेको उक्त विमान अवतरणका क्रममा दुर्घटनापछि हराइरहेका एक यात्रु […]