काठमाडौं । कोरोनाको तेस्रो लहर सुरु भएयता शनिबार हालसम्मकै कम संक्रमण दर देखिएको छ । पछिल्लो तीन सातायता कोरोना संक्रमण दर घट्दो क्रममा छ । तर, मृत्युदर भने अझै स्थिर रहेको छ । शनिबार ७ हजार ९६ जनाको नमुना परीक्षण गर्दा ३ सय ५० जनामा कोरोना संक्रमण देखिएको छ । यो संख्या कोरोनाको तेस्रो लहर […]
The post तेस्रो लहर मत्थर बन्दै, जनजीवन सामान्यीकरणतर्फ appeared first on राजधानी राष्ट्रिय दैनिक.