‘ब्रह्मास्त्र’ को निर्देशक बने अयान मुखर्जी

एजेन्सी। ‘वेक अप सिड’ र ‘ये जवानी हे दिवानी’मा निर्देशक र र लेखकको भूमिका निभाएका अयान मुखर्जी हाल मेगाबजेट र भारी भिएफएक्स रहेको फिल्म ‘ब्रह्मास्त्र’फिल्मको निर्देशकको भूमिकामा रहने भएका छन्। रमाइलो पक्ष अयानको हालसम्मको तीनै फिल्मको लिड रोलमा अभिनेता रणबीर कपूर नै रहेका छन्।अयानले निर्देशनगर्ने ‘ब्रह्मास्त्र’मा रणबीरसँगै आलिया भट्ट, अमिताभ बच्चन, नागार्जुन, डिम्पल कपाडिया र मौनी रोय अहम भूमिकामा देखिनेछन्।

सम्बन्धित सामग्री

‘स्टारकास्ट र बिक्ने कुराको पछि लाग्दा फिल्मबाट निर्देशक हराएजस्तो देखियो’

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा ‘निर्देशक हराएको सूचना’ शीर्षकको सत्रमा नेपाली निर्देशक र अभिनेताले छलफल गरे । ‘कबड्डी’ निर्देशक रामबाबु गुरुङ, ‘ए मेरो हजुर’ सिरिज निर्देशक झरना थापा र ‘छक्कापञ्जा’ फेम्ड अभिनेता दीपकराज गिरी सत्रमा वक्ताको भूमिकामा थिए । अभिनेता गिरीले आफ्ना फिल्ममा काम गर्ने शैलीबारे चर्चा गरे । ‘चालकलाई सहचालकले सहयोग गर्छ, […]

यस्तो छ चिकित्सा शिक्षा आयोगको निर्देशक नियुक्तिको कार्यविधि

सरकारले चिकित्सा शिक्षा आयोगको निर्देशक छनौेटका लागि कार्यविधि तयार पारेको छ।  कार्यविधि अनुसार आयोगको निर्देशक नियुक्तिका लागि तीनवटा योग्यता तोकिएको छ।

आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजीनामा

नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले राजीनामा दिएका छन् ।  मंगलबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई भेटेर कार्यकारी निर्देशक थानीले राजीनामा बुझाएका हुन् ।

नेपाल एयरलाइन्सको प्रवक्तामा उप–निर्देशक पाैडेल नियुक्त

काठमाडौं । उप–निर्देशक रमेश पाैडेल नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को प्रवक्तामा नियुक्त हुनुभएकाे छ । उप–निर्देशक पाैडेललाई आज आइतबार निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारीले प्रवक्ता पदमा नियुक्त गरेको गर्नुभएकाे हाे । उप–निर्देशक पाैडेललाई दिइएकाे चिठ्ठीमा भनिएकाे छ, ‘तपाईंलाई तत्कालैदेखि लागू हुनेगरी तपाईले हालसम्म सम्हाली आइरहनु भएकाे हार्यकाे अतिरिक्त निगमकाे प्रवक्ताकाे जिम्मेवारी दिइएकाे छ।’ […]

निर्देशक प्रताप सुब्बाको निधन

दार्जिलिङ क्षेत्रका पहिलो पुस्ताका लेखक/निर्देशक प्रताप सुब्बाको ७६ वर्षको उमेरमा सिलगुडीस्थित प्यारामाउन्ट अस्पतालमा निधन भएको छ । स्थानीय गायक दुर्गा खरेलले निर्देशक सुब्बाको निधनबारे पुष्टि गर्दै उहाँको बिहीबार १२ बजे निधन भएको जानकारी दिनुभयो । गुरुप्रसाद मैनालीको कथामा आधारित ‘परालको आगो’ मार्फत निर्देशकीय यात्रा सुरू गर्नुभएका निर्देशक सुब्बाले ‘मसाल’ ‘बाँच्न चाहनेहरू’, ‘कही अँध्यारो कहीँ उज्यालो’ …

निर्देशक मैनालीलाई चेम्बरको सम्मान

नेपाल चेम्बर अफ कमर्सले ७१औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागका निर्देशक राम मैनालीलाई सम्मान गरेको छ । विभागमा रहेर उत्कृष्ट सेवा गरेको भन्दै चेम्बरले निर्देशक मैनालीलाई सम्मान गरेको हो । चेम्बर अध्यक्ष राजेन्द्र मल्ल र अर्थसचिव तोयम रायाले प्रमाणपत्रसहित निर्देशक मैनालीलाई सम्मान गरेका हुन् । भन्सार विभागकै सिफारिसका आधारमा चेम्बरले निर्देशक मैनालीलाई सम्मान गरेको […]

इलोन मस्कले ट्वीटरको निर्देशक बोर्डलाई गरे बर्खास्त, बने ‘एकल निर्देशक’

इलोन मस्कले ट्वीटरको निर्देशक बोर्डलाई बर्खास्त गरेका छन्। यससँगै उनले ट्वीटरलाई पूर्ण रुपमा आफ्नो नियन्त्रणमा लिएका छन्। सोमवार अमेरिकी सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसन (एसईसी)मा दायर गरिएको कागजातहरूका अनुसार गत हप्ता कम्पनीको ४४ बिलियन डलर टेकओभरलाई अन्तिम रूप दिएपछि मस्क ट्वीटरको ‘एकल निर्देशक’ बनेका हुन्। टेस्लाका सीईओ समेत रहेका मस्कले सोमवार…

निर्देशक रेशराज आचार्यको निधन

काठमाडौं, ५ फागुन । फिल्म निर्देशक रेशराज आचार्यको निधन भएको छ । वरिष्ठ निर्देशक आचार्यको हृदयघातले निधन भएको हो । ओम अस्पतालमा उपचारको क्रममा बुधबार बेलुका आठ बजे उनले निधन भएको हो । लामो समयदेखि बिरामी रहेका आचार्यको स्वास्थ्यमा अकस्मात समस्या आएको थियो । उनलाई तत्काल उपचारको लागि ओम अस्पताल पुर्याइएको थियो । आज बिहान […]

निगमको कार्यकारी निर्देशक माग

नेपाल आयल निगमले कार्यकारी निर्देशक पदका लागि विज्ञापन खुलाएको छ ।कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले आइतबार सार्वजनिक सूचना जारी गरी कार्यकारी निर्देशक पदमा दरखास्त आह्वान गरेको छ । इच्छुक व्यक्तिलाई २१ दिनभित्र दरखास्त दिन आह्वान गरेको छ ।२०७५ साल पुसमा निगमको कार्यकारी निर्देशक नियुक्त भएका सुरेन्द्र पौडेल तीन वर्षे सेवा अवधि पूरा गरी बाहिरिएपछि […]

'सुपरम्यान'का निर्देशक डनरको निधन

हलिउड फिल्म निर्देशक रिचर्ड डनरको निधन भएको छ। सुपरम्यान, लेथल वेपन, द गन्नीज्जस्ता चर्चित फिल्म निर्देशक डनरको ९१ वर्षको उमेरमा निधन भएको हो। सोमबार उनको निधन भएको उनकी श्रीमती लरेन शुलर डनरले जनाएकी हुन्। उनको मृत्यको कारण भने पत्ता लाग्न सकेको छैन। न्युयोर्कको ब्रोङ्क्समा जन्मिएका डनरले सन् १९६० को दर्शकबाट…