अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लींकेनले शान्तिका लागि साझेदार हुन गाजामा मानवीय अवस्था सुधार गर्नुपर्ने इजरायललाई चेतावनी दिएका छन् । हमास विरुद्धको युद्धलाई तिब्र पारिरहँदा प्यालेस्टिनी नागरिकहरूको लागि गाजामा मानवीय अवस्था सुधार गर्न द्रुत रूपमा कार्य नगरेमा शान्तिको लागि अन्तिम सम्भावनालाई नष्ट गर्ने जोखिम रहेको ब्लींकेनले चेतावनी दिएका हुन् । तुरुन्त र बढ्दो सहयोग पाउनका लागि इजरायललाई […]