निर्वाचनको अंकगणित - Naya Patrika

संविधान जारी भएपछि कार्यान्वयनको अप्ठ्यारो बाटो सहज बन्दै गएको अवस्था थियो । कांग्रेस र माओवादीबीच संविधान कार्यान्वयनका लागि बनेको न्यूनतम समझदारीले गति लिएको थियो । कांग्रेसले माओवादीसँगको सहकार्यमा धेरै अप्ठ्यारो...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

अंकगणित नमिलेको गण्डकी

पोखरा । केन्द्रमा कांग्रेस–माओवादी गठबन्धन परिवर्तनसँगै गण्डकी प्रदेशमा पनि त्यसको स्पष्ट प्रभाव परेको छ । मंगलबार नै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका दुई जना मन्त्रीलाई बर्खास्त गरे । उनले आफ्नो सरकारबाट भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशम जुग्जाली र सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिंखडालाई हटाएका हुन् । माओवादी केन्द्रका मन्त्रीलाई हटाएका उनले यसलाई […] The post अंकगणित नमिलेको गण्डकी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘सरकारमा अंकगणित पुर्‍याउन अभियुक्तलाई उन्मुक्तिको तयारी’

काठमाडौं, मंसिर २७ । नयाँ सरकार गठनमा अंकगणित पुर्‍याउनका लागि सरकारले नै अभियुक्तलाई उन्मुक्ति दिने तयारी गरेको भन्दै सर्वत्र विरोध भएको छ । कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका रेशम चौधरीलाई उन्मुक्ति दिनकै लागि विद्रोहीहरूलाई आममाफी दिने प्रावधान भएको अध्यादेश ल्याउने मन्त्रीपरिषद्को निर्णयको सर्वत्र विरोध भएको हो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले टीकापुर घटनामा जेल सजाय […]

‘सरकारमा अंकगणित पुर्‍याउन अभियुक्तलाई उन्मुक्तिको तयारी’

काठमाडौं । नयाँ सरकार गठनमा अंकगणित पुर्‍याउनका लागि सरकारले नै अभियुक्तलाई उन्मुक्ति दिने तयारी गरेको भन्दै सर्वत्र विरोध भएको छ । कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका रेशम चौधरीलाई उन्मुक्ति दिनकै लागि विद्रोहीहरूलाई आममाफी दिने प्रावधान भएको अध्यादेश ल्याउने मन्त्रीपरिषद्को निर्णयको सर्वत्र विरोध भएको हो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले टीकापुर घटनामा जेल सजाय भोगिरहेका नागरिक […]

ललितपुर-२ मा यस्तो छ चुनावी अंकगणित

काठमाडौं, ७ भाद्र । ललितपुर क्षेत्र नम्बर २ लाई कम्युनिस्ट पार्टीहरुको बलियो प्रभाव क्षेत्र मानिन्छ । यो क्षेत्रमा बहुदल पछि भएका ६ वटा संसदको चुनावमा ५ पटक कम्युनिस्ट पार्टीले जिते । एक पटक मात्र काँग्रेसले जितेको इतिहास छ । ललितपुर क्षेत्र नम्बर २ मा बहालवाला सांसद कृष्णलाल महर्जन छन् । उनी २०७४ मा एमालेबाट विजयी […]

पोखरामा यस्तो छ चुनावी अंकगणित

काठमाडौं, २६ वैशाख । पोखरा महानगरपालिकामा यसपटक नेकपा एमाले र नेकपा एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवारहरुबीच कडा प्रतिष्पर्धा हुने देखिदैछ । २३ जना मेयरका उम्मेदवारहरु चुनावी मैदानमा छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, विवेकशी साझालगायत दलका उम्मेदवारहरु पनि छन् । स्वतन्त्र उम्मेदवारहरुको पनि उल्लेख्य संख्या छ । पोखरामा विगतको चुनावी परिणामलाई केलाउँदा एमालेका […]

राष्ट्रियसभामा २० फागुनबाट अंकगणित फेरिदै (कस्को कति सिट सूचीसहित)

काठमाडौं, १३ माघ । राष्ट्रियसभामा २० फागुनबाट २० सांसदको पदावधि सकिदैछ । एक पद राष्ट्रपतिबाट मनोनित हुने भएकाले १९ पदका लागि निर्वाचन भइसकेको छ । १२ माघमा निर्वाचित भएका राष्ट्रियसभा सदस्यसको सपथ २० फागुनपछि हुनेछ । त्यसपछि राष्ट्रियसभाको अंकगणित फरक हुनेछ । हाल राष्ट्रियसभामा एमालेका अध्यक्षबाहेक २४ सांसद छन्। १२ माघको चुनावमा एमालेले ८ मध्ये […]

संसदीय समिति  हेरफेरको तयारी

३० चैत ०७७ पछि राजनीतिक समीकरण र संसदीय अंकगणित बदलिए पनि संसदीय समितिको अंकगणित उस्तै प्रमुख प्रतिपक्षी दल एमालेले लगातार सदन अवरोध गरिरहेकै वेला संसद् सचिवालयले संसदीय समिति हेरफेरको गृहकार्य थालेको...

गण्डकी प्रदेश : थापा कारवाहीमा परेपछि यस्तो छ नयाँ अंकगणित

गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि शनिबार (भोलि) दिउँसो ३ बजेसम्मका लागि समय प्रदान गरिएको छ । प्रदेश प्रमुखले शुक्रबार प्रदेशसभा सदस्यहरुलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री चयनका लागि समयसीमा तोकेसँगै विपक्षी दलहरु उत्साहित भएका छन् । गण्डकी प्रदेशसभाको अंकगणित शुक्रबार ५९ सदस्यमा खुम्चिएको छ । राष्ट्रिय जनमोर्चा संसदीय दलको निर्णयअनुसार प्रदेशसभा सदस्य कृष्ण थापा कारवाहीमा परेसँगै प्रदेशसभा सदस्यको संख्या घटेको हो ।प्रदेशसभाको यो अंकगणितको आधारमा बहुमतका लागि कम्तीमा ३० स