अंकगणित नमिलेको गण्डकी

पोखरा । केन्द्रमा कांग्रेस–माओवादी गठबन्धन परिवर्तनसँगै गण्डकी प्रदेशमा पनि त्यसको स्पष्ट प्रभाव परेको छ । मंगलबार नै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका दुई जना मन्त्रीलाई बर्खास्त गरे । उनले आफ्नो सरकारबाट भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशम जुग्जाली र सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिंखडालाई हटाएका हुन् । माओवादी केन्द्रका मन्त्रीलाई हटाएका उनले यसलाई […] The post अंकगणित नमिलेको गण्डकी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

गण्डकी प्रदेश : थापा कारवाहीमा परेपछि यस्तो छ नयाँ अंकगणित

गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि शनिबार (भोलि) दिउँसो ३ बजेसम्मका लागि समय प्रदान गरिएको छ । प्रदेश प्रमुखले शुक्रबार प्रदेशसभा सदस्यहरुलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री चयनका लागि समयसीमा तोकेसँगै विपक्षी दलहरु उत्साहित भएका छन् । गण्डकी प्रदेशसभाको अंकगणित शुक्रबार ५९ सदस्यमा खुम्चिएको छ । राष्ट्रिय जनमोर्चा संसदीय दलको निर्णयअनुसार प्रदेशसभा सदस्य कृष्ण थापा कारवाहीमा परेसँगै प्रदेशसभा सदस्यको संख्या घटेको हो ।प्रदेशसभाको यो अंकगणितको आधारमा बहुमतका लागि कम्तीमा ३० स

गण्डकी प्रदेशमा नयाँ सरकारको जोडघटाउ : यस्तो छ प्रदेशसभाको अंकगणित

पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि नयाँ राजनीतिक अध्याय सुरु भएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा प्रस्तुत गर्दै यसअघि मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिसकेकाले पोखरेल नै मुख्यमन्त्रीको दावेदार रहने निश्चित छ ।विपक्षी दलको गठबन्धनले सोमबार नै नयाँ सरकार गठनको दावी गर्ने गरी तयारी थालेको छ । काँग्रेस, माओवादी केन्द्र र जसपाका नेता

नेकपा विवाद : गण्डकीमा प्रचण्ड, माधव र कांग्रेस मिल्दा पनि पुग्दैन बहुमत

७ पुस, पोखरा । संघीय संसद भंग भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन हुँदा प्रदेश सरकारको अंकगणित के हुन्छ भन्ने जोडघटाउ सुरु भएको छ । गण्डकी प्रदेशमा अहिले नेकपाको दुई तिहाइ बहुमतको सरकार छ । …